News Griha :: न्यूजगृह
पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक बिदा

धनुषा— मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । 

मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले बुधबार एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिए ।  

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २०:१२
Weather Update