रवि लामिछानेको बयान जारीसोमबार, मंसिर १७, २०८१

ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी सोमबार, मंसिर १७, २०८१ नेकपा (माओवादी केन्द्र)का छ सय ७८ मत प्राप्त गरी दोस्रो भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कीर्तिपुरमा मतगणना जारी, कांग्रेसको अग्रता कायमै सोमबार, मंसिर १७, २०८१ नेकपा एमालेका सुरेन्द्र मानन्धर ६६६ मतसहित प्राप्त गरेका छन्। नेकपामाओवादी केन्द्रका शिवशरण महर्जनले ४६५ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ४१८ र अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले २३६ मत ल्याएका छन्।

कपिलवस्तुको शुद्धोधन–६ मा एमालेका मुसलमान विजयी सोमबार, मंसिर १७, २०८१ आइतबार समपन्न आमनिर्वाचनमा उनले एक हजार एक सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे।

रौतहटको गढीमाई –८ मा एकीकृत समाजवादी र ईशनाथ–७ मा कांग्रेस उम्मेदवार विजयी सोमबार, मंसिर १७, २०८१ रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन्।

ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित सोमबार, मंसिर १७, २०८१ आइतबार भएको उपनिर्वाचनमा उनले तीन सय ५३ मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।

झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी सोमबार, मंसिर १७, २०८१ आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।

रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी सोमबार, मंसिर १७, २०८१ आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे।

गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी सोमबार, मंसिर १७, २०८१ आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए।

हेटौँडा- १२ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी सोमबार, मंसिर १७, २०८१ मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर १२ को अध्यक्षमा कांग्रेस विजयी भएको छ। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा हेटौंडा वडा नम्बर १२ को अध्यक्षका लागि भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका हुन्।

पर्खाल भत्किएर पुरिँदा रोल्पामा ५ मजदुरको मृत्यु आइतबार, मंसिर १६, २०८१ लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ।

सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु आइतबार, मंसिर १६, २०८१ सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ। बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु भएको हो।

कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द आइतबार, मंसिर १६, २०८१ उपनिर्वाचनलाई लक्षित गरेर आइतबार कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ। सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।