ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी

गुलरिया (बर्दिया) — बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारुले एक हजार ४३ मत प्राप्त गरेर विजयी भएका छन्।
नेकपा (माओवादी केन्द्र)का छ सय ७८ मत प्राप्त गरी दोस्रो भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ ०९:४२