News Griha :: न्यूजगृह
एनपीएलमा सट्टेबाजी गराउने थप तीनजना कीर्तिपुरबाट पक्राउ
एनपीएलमा सट्टेबाजी गराउने थप तीनजना कीर्तिपुरबाट पक्राउ कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा सट्टेबाजी गराउन भारतीय गिरोह सक्रिय भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सट्टेबाजी गराएको आरोपमा थप तीन जनालाई पक्राउ गरेको छ।
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड  बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको  छ।
चितवनमा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा लगियो
चितवनमा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा लगियो लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर बुधबार राति ९ बजेसम्म बयान लिइएको थियो। बिहीबार बिहानै उनलाई पोखरा पठाइएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।
जाजरकोटमा जीप दुर्घटना, २ जनाको मृत्यु
जाजरकोटमा जीप दुर्घटना, २ जनाको मृत्यु मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जीप बुधबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
आइतबार र सोमबार वर्षाको सम्भावना, वर्षापछि जाडो पनि बढ्ने
आइतबार र सोमबार वर्षाको सम्भावना, वर्षापछि जाडो पनि बढ्ने जल तथा मौसम विज्ञान विभागले अहिले भने नेपालमा कुनै पनि मौसमी प्रणालीको असर नरहेको जनाएको छ। तराई मधेसका जिल्लाहरुमा बिहानपख हुस्सु कुहिरो लागे पनि अन्य अवस्था सामान्य रहेको विभागले जनाएको छ। विभागले भने तीन दिन भन्दा धेरैको मौसम पूर्वानुमान गर्दैन।
मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते
मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते हेटौंडा–सिन्धुली सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको हो।
गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६४१ किलो गाँजा
गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६४१ किलो गाँजा प्रहरीले ६४१ किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।  दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको टुँडिखेलमा शव फेला
काठमाडौंको टुँडिखेलमा शव फेला बुधबार बिहान पुरुष शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ।
काठमाडौंको तापक्रम ५.६ डिग्री सेल्सियस, जुम्लामा –५.५
काठमाडौंको तापक्रम ५.६ डिग्री सेल्सियस, जुम्लामा –५.५ देशभर चिसो बढ्दै गएको छ। तापक्रम घटिरहेको छ। बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो।
राष्ट्रपति पौडेल अस्पताल भर्ना
राष्ट्रपति पौडेल अस्पताल भर्ना राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
चितवनमा रवि लामिछानेसँग आज पनि बयान लिइने
चितवनमा रवि लामिछानेसँग आज पनि बयान लिइने तवनको साहारा सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार पनि बयान लिइँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि सुरू बयान सुरू भएको थियो। मंगलबार बयान नसक्किएपछि बुधबार पनि उनीसँग बयान लिइन लागिएको हो।
आगो निभाउने क्रममा प्रहरीसहित ३ जना घाइते
आगो निभाउने क्रममा प्रहरीसहित ३ जना घाइते गोदाममा लागेको आगो निभाउने क्रममा घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला, सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र बौनियामा कार्यरत प्रहरी जवान टंकध्वज मगर सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताए।
Weather Update