News Griha :: न्यूजगृह
सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित
सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो।
गढिमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित १८ वर्षीय युवक पक्राउ
गढिमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित १८ वर्षीय युवक पक्राउ गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरका १८ वर्षीय गोलु भनिने अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।
यी प्रदेशमा हुनेछ आज हल्कादेखि मध्यम वर्षा
यी प्रदेशमा हुनेछ आज हल्कादेखि मध्यम वर्षा देशका केही भूभागमा आज वर्षाको सम्भावना छ। केही क्षेत्रमा बिहानैबाट वर्षा भइरहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।मध्य र पूर्वी तराइका धेरै भूभागमा हुस्सु लागेको छ। थोरै भूभागमा कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा...
नुवाकोटमा दुई छोरा र आमा मृत फेला
नुवाकोटमा दुई छोरा र आमा मृत फेला आफ्नै घरमा भित्रबाट आग्लोमा तीन जना झुण्डिएको अवस्थामा फेला परेका हुन्। २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।
झाँक्री प्रकाश भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
झाँक्री प्रकाश भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
प्रधानमन्त्री ओलीले गरे दमक भ्यु टावरको उद्‌घाटन
प्रधानमन्त्री ओलीले गरे दमक भ्यु टावरको उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका वडा नम्बर ३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको उद्‌घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्दै यो परियोजना नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताए।
कोशीका पूर्वमन्त्री लीलाबल्लभविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर
कोशीका पूर्वमन्त्री लीलाबल्लभविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर गत १० मंसिरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो। अधिकारीलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने त्रिपाठीको माग थियो।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा उनको भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने दूतावासले जनाएको छ। भ्रमणका क्रममा उनले युवाहरूसँग पनि साक्षात्कार गर्नेछन्।
जुवातास खेलिरहेका १६ जना पक्राउ
जुवातास खेलिरहेका १६ जना पक्राउ उनका अनुसार प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले दिलबहादुरको घरबाट पक्राउ परेकाहरुको साथबाट नगद रु ६३ हजार २८० र तीन बुक तास तथा दोर्जे लामाको घरबाट पक्राउ परेकाहरुको साथबाट नगद रु दुई लाख ९९ हजार ७४५ र तीन बुक तास बरामद गरेको छ।
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्युरोले अनुसन्धान गरिरहेको छ। यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने रास्वपा कार्यकर्ता पक्राउ
प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने रास्वपा कार्यकर्ता पक्राउ झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको हो।
बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त छन्। पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो।
Weather Update