रूखले किचेर एक जनाको मृत्युमंगलबार, मंसिर २५, २०८१

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोडका पूर्व मेयर पक्राउ सोमबार, मंसिर २४, २०८१ झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो।

सिरियामा नेपाली शान्ति सैनिक तैनाथ सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश सोमबार, मंसिर २४, २०८१ विद्रोही समूह एचटीएसले देशको राजधानीमा कब्जा जमाएसँगै राष्ट्रपति बसर अल असद सिरिया छाडेर रुसतिर गएका छन्। विद्रोहीले राजनीतिक कब्जा गरेपछि सरकारी फौज पछि हट्नु परेको थियो।

विपन्नलक्षित छात्रवृत्ति मापदण्ड संशोधन, यस्ता छन् छनोटका आधार सोमबार, मंसिर २४, २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विपन्नलक्षित छात्रवृत्ति व्यवस्थापन संशोधन गरेको छ। मन्त्रीस्तरबाट विपन्नलक्षित छात्रवृत्ति व्यवस्थापन (पहिलो संशोधन) मापदण्ड, २०८१ स्वीकृत पनि भइसकेको छ।

खराबका मौसमका कारण अधिकांश उडान प्रभावित, भुटान एअर फेरि काठमाडौं फर्कियो सोमबार, मंसिर २४, २०८१ यस्तै, काठमाडौंबाट भुटानको पारो विमानस्थलका लागि उडान भरेको भुटान एअर अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

पछिल्लो २४ घण्टामा आगलागीमा परी १ जनाको मृत्यु, ९ जना घाइते सोमबार, मंसिर २४, २०८१ बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा पुजा कोठामा बत्ती बाल्ने क्रममा लगाएको लुगामा आगो सल्कँदा ७५ वर्षीया वृद्धाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए।

रवि लामिछानेलाई अमानवीय व्यवहार गरिएको प्रकरणः आयोगले थाल्यो अनुसन्धान सोमबार, मंसिर २४, २०८१ आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्व गृहमन्त्री लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन गरिएको उजुरीमा विषयमा अनुसन्धान सुरु गरेको हो।

करिब ४८ तोला सुनसहित दुई जना पक्राउ सोमबार, मंसिर २४, २०८१ पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ का ३७ वर्षीय बसन्तकुमार लामा र रामेछापको रामेछाप नगरपालिका वडा नं. १ घर भई हाल काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ घोगेचौर बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर सोमबार, मंसिर २४, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा सिलवालविरुद्ध मुद्दा दायर गरिएको हो।

महानगरको अनलाइनमा छापिएको समाचारको मात्रै विश्वास गरौँ : बालेन सोमबार, मंसिर २४, २०८१ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नै अनलाइन पत्रिकामा छापिएको विषयमा मात्रै बोल्न कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन्।

रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्याइयो सोमबार, मंसिर २४, २०८१ लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगञ्ज पुर्याइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि वीरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताकाे रकम हिनामिना गरेको आरोप छ। यसअघि लामिछाने र जाेशीमाथि छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार ४ दिनको म्याद थप गरेको थियो।

मंसिर १६ देखि फागुन १६ गतेसम्म कम पानी पर्ने, बढि न्यानो हुने सोमबार, मंसिर २४, २०८१ यसअघि असोज १५ देखि पुस १६ देशका धेरै स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको विभागले अहिले फेरि मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम पानी पर्ने जनाएको छ। अधिकतम र न्यूनतम तापक्रम भने असोज १५ देखि फागुन १६ सम्मै सरदरभन्दा बढी हुने विभागले जनाएको छ।

मानव अधिकार आयोगले बोलायो आईजीपी कुँवरलाई सोमबार, मंसिर २४, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि सोमबार कुँवरलाई आयोगमा बोलाइएको सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए।