News Griha :: न्यूजगृह
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एनसेलको शेयर बिक्री रोक्न माग गरेको रिटमा सर्वोच्चले आज निर्णय सुनाऊँला?
एनसेलको शेयर बिक्री रोक्न माग गरेको रिटमा सर्वोच्चले आज निर्णय सुनाऊँला? यसअघि मल्ल र ढुंगानाको इजलासले पुस १ गते इजलासले हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने निर्णय गरेको थियो। पुस ९ गतेको इजलासले निर्णय सुनाउनका लागि बिहीबारको इजलास तोकेको हो। प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २२ गते एनसेलको शेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।...
वडाध्यक्षको निधनमा सर्लाहीको बसबरिया गाउँपालिकामा शोक बिदा
वडाध्यक्षको निधनमा सर्लाहीको बसबरिया गाउँपालिकामा शोक बिदा बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।
लामिछानेलाई बयानका लागि अदालत उपस्थित गराइयो
लामिछानेलाई बयानका लागि अदालत उपस्थित गराइयो सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेकाको अदालतमा बयान चलिरहेको छ । यसअघि पूर्व डीआईजी छविलाल जोशीको बयान सकिएको छ । मंगलबारदेखि लीला पछाईको बयान जारी छ । बिहीबार पछाईको बयान सकेर लामिछानेको बयान सुरू गर्ने अदालतको तयारी छ ।
१ सय २६ यात्रु लिएर पोखरा आइपुग्यो सिचुवानको जहाज
१ सय २६ यात्रु लिएर पोखरा आइपुग्यो सिचुवानको जहाज पोखरामा सिचुवानको यो तेस्रो चार्टर उडान हो । फेवा तालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २६ जनाको चिनियाँ टोलीलाई लिएर न्यारोबडी जहाज आएकाे हाे ।
दुई सहायक हवलदारसहित ३० प्रहरी सम्पर्कविहीन
दुई सहायक हवलदारसहित ३० प्रहरी सम्पर्कविहीन नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो।
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, अब ७० मिटर मात्र खन्न बाँकी
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, अब ७० मिटर मात्र खन्न बाँकी दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार  यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।
बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए
बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए तर सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै सधैँको लागि अस्ताए उनी ।
काठमाडौंबाट ९२ लाखसहित तीन जना पक्राउ
काठमाडौंबाट ९२ लाखसहित तीन जना पक्राउ प्रहरीले काठमाडौंबाट ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुको ‍टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो ।
सरकारलाई सर्वोच्चको प्रश्न- सहकारी पीडितलाई रकम फिर्ता गर्नुपरे के छ योजना?
सरकारलाई सर्वोच्चको प्रश्न- सहकारी पीडितलाई रकम फिर्ता गर्नुपरे के छ योजना? इजलासमा बहसका क्रममा निर्देशन तथा मापदण्ड निर्माणका लागि समिति गठन भएको भन्ने कुरा पनि उठेको थियो। त्यसै विषयमा समितिले गरेको काम कारबाही लगायत सहकारीको निरीक्षण तथा अनुगमन लगायत गरेका कामको प्रगति पनि माघ ४ गतेसम्म पेस गर्न राष्ट्र बैंकलाई अदालतले आदेश गरेको छ।
देशभरको मौसम घमाइलो, शुक्रबारबाट भित्रिँदैछ अर्को पानी पार्ने प्रणाली
देशभरको मौसम घमाइलो, शुक्रबारबाट भित्रिँदैछ अर्को पानी पार्ने प्रणाली सोमबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले काठमाडौंसम्म छिटपुट वर्षा गराएको थियो। चितवनका केही भूभागमा ११.४ मिलिमिटर वर्षा भएको थियो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि हल्का वर्षा भएको थियो।
दुग्ध बिक्री गरेर मासिक ९० हजार बचत
दुग्ध बिक्री गरेर मासिक ९० हजार बचत मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे । उनले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध सङ्कलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएका छन् ।
Weather Update