राज्य व्यवस्था समितिमा गृहमन्त्रीको जवाफ: अनुसन्धानमा मुख हेरिन्न, तथ्य–प्रमाण हेरिन्छ सोमबार, कात्तिक १२, २०८१

प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्री सहभागी हुने सोमबार, कात्तिक १२, २०८१ आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

महसुल नतिर्ने उद्योगीलाई विद्युत चोरीको कसुरमा कारबाही हुन्छः वर्षमान सोमबार, कात्तिक १२, २०८१ नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४ सै घण्टा विद्युत उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रङ्क लाइन सेवा प्रयोग गरे बापतको विद्युत महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाएका छन्।

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने सोमबार, कात्तिक १२, २०८१ सोमबार दिउँसो सवा १२ बजे समितिको बैठक बस्दै छ। यो समितिको ४१ औँ बैठक हो। सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकिए, को कहाँ भए सिफारिस? आइतबार, कात्तिक ११, २०८१ न्याय परिषद्ले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ।

माओवादीले धम्क्याएर खानबाहेक अरू जानेको छैन : ओली आइतबार, कात्तिक ११, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। हिजो खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरूलाई चेतावनी दिएका थिए।
-1729346267.jpg)
राजनीतिक प्रतिशोध राखेर सभापति रविलाई हिरासतमा राखिएको रास्वपाको निष्कर्ष, रिहाइ गर्न सरकारसँग माग गर्ने शनिबार, कात्तिक १०, २०८१ शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोध त्यागेर सभापति लामिछानेलाई रिहाइको माग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

सडकबाट प्रचण्डको प्रश्न– ‘शरणार्थी, बाँसबारी, गिरीबन्धु, बालमन्दिर काण्ड कहाँ पुग्यो?’ शनिबार, कात्तिक १०, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न गरेका छन्।

सहकारी ठगीमा सत्तापक्ष र विपक्ष भन्ने हेरिन्न, सबैमाथि अनुसन्धान हुन्छ : मन्त्री गुरुङ शनिबार, कात्तिक १०, २०८१ सहकारी ठगीमा संलग्न सत्तापक्ष र विपक्षका नेता नभनी अनुसन्धान हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दाबी गरेका छन्।

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै शनिबार, कात्तिक १०, २०८१ बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको कार्यदिशा र आन्दोलनको स्वरूप छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको नियमित गतिविधि ठप्प भएको थियो।

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै शनिबार, कात्तिक १०, २०८१ नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ। सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।

बालुवाटार छलफलपछि सत्तारूढ दलहरूले निकाले ७ बुँदे वक्तव्य शुक्रबार, कात्तिक ९, २०८१ सत्तारूढ सात दलले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेर सात बुँदे वक्तव्य जारी गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन्।
-1713352710.jpg)
राजेन्द्र महतोले खोले नयाँ पार्टी, दर्ताका लागि निर्वाचन आयोगमा निवेदन शुक्रबार, कात्तिक ९, २०८१ राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका महतो केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमार्फत सक्रिय रहँदै आएका थिए।