खाँदबारी बजार शनिबार, जेठ १३, २०८०सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार ।
राउटे बस्ती शनिबार, जेठ १३, २०८०दैलेखको भैरवी गाउँपालिका १ दारेघाटमा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती । उनीहरु सुर्खेत र दैलेखको विभिन्न स्थानमा घुमन्ते जीवन विताउँछन् ।