ढोरपाटन— तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरू रित्तिँदै गएका छन् । तस्बिर : डम्मर बुढामगर/रासस