News Griha :: न्यूजगृह

भजनी— भजनीका किसानले लगाएको चैते धान पाक्ने तयारीमा । भजनीका अधिकांश किसानले चैत धान रोप्ने गरेका छन् । बर्खायाममा अधिकांश क्षेत्र डुबानमा पर्ने भएका कारण त्यस क्षेत्रका किसानको चैते धानको आकर्षण बढ्दै गएको छ । तस्बिर : भेषराज बस्नेत/रासस

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १०:५९
Weather Update