News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटकबनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ ।

पुलमा सेल्फी खिच्नेदेखि टिकटकबनाउनेहरुको भीडका कारण दुर्घटनाका घटनाहरू बढ्न थालेका हुन् । चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भएपनि बीच सडकमै टिकटकबनाउनेहरुका कारण जोखिम बढाएको हो ।  

तस्बिर : न्यूज एजेन्सी नेपाल 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १५:०६
sagarmatha cementsagarmatha cement
Weather Update