News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै ।

कारागारमा रहेका १६ महिलामध्ये अहिले पाँच महिलाले कपडा बुनेर आम्दानी गर्न थालेका छन् भने अन्य महिलाहरुलाई पनि यो सिप सिकाउन थालिएको छ । 

तस्बिरः सानेबहादुर नेपाली / रासस

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०९:११
sagarmatha cementsagarmatha cement
Weather Update