गण्डकी— कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमशृङ्खलाको रात्रिकालीन दृश्य । तस्बिर रामबहादुर थापा/रासस