दाङ— घोराही उपमहानगरपालिका–६ शिखर टोलस्थित स्थानीय कृषक विष्णुराम आचार्यले आठ कठ्ठा जमिनमा गरेको सूर्यमुखी फूलको खेती । तस्बिर : कुलदीप न्यौपाने/रासस