News Griha :: न्यूजगृह
अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत
अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत बेरोजगारी दर ४.१ प्रतिशतमा थियो। एबीएसले अर्थतन्त्रले सेप्टेम्बर र अक्टोबर सक्रिय रूपमा काम खोज्ने बेरोजगारको सङ्ख्या ८ हजार ३ सयले बढेको जनाएको छ।
रुसी भूमिमा युक्रेनको लामो दुरीको हमला
रुसी भूमिमा युक्रेनको लामो दुरीको हमला युक्रेनले अमेरिकाबाट पाएको लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो दुरीका मिसाइलबाट रुसी भूमिमा आक्रमण गर्न अनुमति दिएपछि युक्रेनले मंगलबार आक्रमण गरेको हो।
इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए
इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले गरेको हवाई हमलाबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएका स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ।
बाइडेनद्वारा युक्रेनलाई रुसभित्र मिसाइलहरू प्रहार गर्न अनुमति
बाइडेनद्वारा युक्रेनलाई रुसभित्र मिसाइलहरू प्रहार गर्न अनुमति अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि आक्रमण गर्नका लागि अमेरिकाले उपलब्ध गराएको लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई ग्रीन सिग्नल दिएका छन्। 
भारतद्वारा पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
भारतद्वारा पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण नयाँ प्रविधिमा आधारित हाइपरसोनिक्स क्षेप्यास्त्र जमिनदेखि कम दूरीमा उड्ने भएकाले बलिस्टिक क्षेप्यास्त्रको तुलनामा प्रहार गरेको पत्ता लगाउन कठिन हुन्छ। त्यसका साथै, हाइपरसोनिक क्षेप्यास्त्रहरू लक्षित गरिएको स्थानसम्म छिटो पुग्न सक्छन् र मध्य उडानमा नै लक्ष्य परिवर्तन गर्न आदेश दिन सकिन्छ।
मणिपुरमा फेरि भड्कियो हिंसा, इम्फाल उपत्यकामा कर्फ्यु
मणिपुरमा फेरि भड्कियो हिंसा, इम्फाल उपत्यकामा कर्फ्यु शव भेटिएपछि आक्रोशित भिडले शनिबार इम्फाल उपत्यकामा विधायक र मन्त्रीहरू बस्ने घरमा समेत ढुंगामुढा गरेको बीबीसीले जनाएको छ। शनिबार गाडी तोडफोड र आगजनीका घटनाहरू पनि धेरै भएको बीबीसीले जनाएको छ।
ट्रम्पले सत्ता सम्हालेसँगै युद्ध अन्त्य हुन्छ : जेलेन्स्की
ट्रम्पले सत्ता सम्हालेसँगै युद्ध अन्त्य हुन्छ : जेलेन्स्की  युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेको छोटो समयमै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। 
झाँसीमा अस्पतालको एनआईसीयूमा आगलागी, १० नवजात शिशुको मृत्यु
झाँसीमा अस्पतालको एनआईसीयूमा आगलागी, १० नवजात शिशुको मृत्यु भारतको उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ। शुक्रबार राति झाँसीको लक्ष्मीबाइ मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयू) मा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको हो।
श्रीलंकामा पहिलो पटक वामपन्थी गठबन्धनलाई दुई तिहाइ मत
श्रीलंकामा पहिलो पटक वामपन्थी गठबन्धनलाई दुई तिहाइ मत श्रीलंकामा कम्युनिस्ट गठबन्धनले दुई तिहाई सिट जित्ने निश्चित भएको छ। बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार बिहानसम्म राष्ट्रपति अनुरा कुमारा दिशानायके नेतृत्वको बामपन्थी गठबन्धन दुई तिहाई नजिक पुगेको हो।
दिल्लीमा वायु प्रदूषण बढेपछि प्राथमिक तहका विद्यार्थीलाई अनलाइन कक्षा
दिल्लीमा वायु प्रदूषण बढेपछि प्राथमिक तहका विद्यार्थीलाई अनलाइन कक्षा भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ। मुख्यमन्त्री आतिशी मार्लेनाले अनलाइन कक्षा सुरु गरिएको हो।
नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द !
नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द ! चिनियाँ विद्युतीय गाडी (ईभी) निर्माता नेटाले उत्पादन बन्द गरी कामदारको तलब कटौती गरेको समाचार सार्वजनिक भएको छ।
ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु
ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ब्राजिलको सर्वोच्च अदालतको भवनबाहिर बुधबार साँझ विस्फोट भएको हो। 
Weather Update