अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत
काठमाडौं — अस्ट्रेलियाको बेरोजगारी दर लगातार तेस्रो महिना स्थिर रहेको छ। अक्टोबरमा ४.१ प्रतिशतमा रहेको छ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिसटिक्स (एबीएस)को पछिल्लो तथ्याङ्कअनुसार यो लगातार तेस्रो महिना स्थिर रहेको हो।
बेरोजगारी दर ४.१ प्रतिशतमा थियो। एबीएसले अर्थतन्त्रले सेप्टेम्बर र अक्टोबर सक्रिय रूपमा काम खोज्ने बेरोजगारको सङ्ख्या ८ हजार ३ सयले बढेको जनाएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १२:२२