News Griha :: न्यूजगृह
जापानको सत्तारुढ गठबन्धनले संसद्मा बहुमत गुमायो
जापानको सत्तारुढ गठबन्धनले संसद्मा बहुमत गुमायो आइतबार भएको आवधिक निर्वाचनबाट विपक्षी दलले तल्लो सदनका आधाभन्दा बढी सिट जितेको छ। २२ सिटको परिणाम आउनुअघि सत्तारुढ एलडीपी नेतृत्व गठबन्धनले २०८ सिट मात्र जित्न सक्यो।
राजनीतिमा ‘साउथ सुपरस्टार’ थलापति विजयको ‘इन्ट्री’
राजनीतिमा ‘साउथ सुपरस्टार’ थलापति विजयको ‘इन्ट्री’ ‘साउथ सुपरस्टार’ थलापति विजय राजनीतिमा प्रवेश गरेका छन्।
इरानमाथि इजरायलको आक्रमणपछि रुसले दियो चेतावनी
इरानमाथि इजरायलको आक्रमणपछि रुसले दियो चेतावनी जबाफी आक्रमणको बदलामा पुनः तनाव बढाउनेतर्फ कदम अघि बढाइए तेहरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ इजरायलले चेतावनी दिएको छ। संयुक्त राज्य अमेरिका र बेलायत दुवैले द्वन्द्व थप नबढाउन इरानलाई आग्रह गरेका छन्।
इजरायलले इरानमा गर्‍यो आक्रमण
इजरायलले इरानमा गर्‍यो आक्रमण इजरायलले इरानमा समेत आक्रमण गरेको छ। गाजामा प्यालेस्टाइन, लेबनानमा हिजबुल्लाह र यमनमा हुथी लक्षित आक्रमण गर्दै आएको इजरायलले शनिबार इरानको राजधानी तेहरानमा समेत आक्रमण गरेको हो।
पाकिस्तानमा चर्कियो विद्यार्थीको प्रदर्शन
पाकिस्तानमा चर्कियो विद्यार्थीको प्रदर्शन अधिकारीहहरूले सर्वसाधारणलाई आन्दोलित नहुन आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। लाहोरस्थित पञ्जाब ग्रुप अफ कलेजका निर्देशक आरिफ चौधरीले घटनासँग सम्बन्धित कोही पनि व्यक्ति नभेटिएको र त्यस्तो घटना भएको भए आफू विद्यार्थीको साथमा उभिने बताएका छन्।
इजरायलमा अक्टोबर ७ को हमलाका योजनाकार मारिए
इजरायलमा अक्टोबर ७ को हमलाका योजनाकार मारिए गत वर्षको अक्टोबर ७ मा इजरायलमा हमास समूहले गरेको आक्रमणका मुख्य योजनाकार मानिने सिनवार मारिएको पुष्टि भएको हो। सिनवार लामो समयदेखि भूमिगतरूपमा सुरक्षित थिए। अहिले उनी मारिएको पुष्टि भएपछि इजरायलले आफ्नो आक्रमण सफल भएको बताएको छ।
नेपाल भाग्न खोजेका बहराइच साम्प्रदायिक हिंसाका मुख्य आरोपितमाथि गोली प्रहार [भिडिओ]
नेपाल भाग्न खोजेका बहराइच साम्प्रदायिक हिंसाका मुख्य आरोपितमाथि गोली प्रहार [भिडिओ] बिहीबार नेपालको सीमा नजिक पर्ने हान्डा बसेहरी नहर नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरिएको हो।मुठभेडका क्रममा तालिबको घुँडामा गोली लागेको थियो।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ ।अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
भारतबाट क्यानडाका ६ कूटनीतिज्ञ निष्कासित
भारतबाट क्यानडाका ६ कूटनीतिज्ञ निष्कासित भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको छ । साथै क्यानडाबाट आफ्नो देशको उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ ।
लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेना प्रवेश गर्‍यो
लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेना प्रवेश गर्‍यो संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा तैनाथ संयुक्त राष्ट्र अन्तरिम बल (यूनीफील) र इजरायली सेनाबीचको तनाव बढाएको छ।
चीन-ताइवान तनाव: ताइवानलाई घेरेर चीनले सुरु गर्‍यो संयुक्त सैन्य अभ्यास
चीन-ताइवान तनाव: ताइवानलाई घेरेर चीनले सुरु गर्‍यो संयुक्त सैन्य अभ्यास ताइवानका राष्ट्रपति विलियम लाइले गत साता चीनको नियन्त्रण नस्वीकार्ने भाषण गरेका थिए। बेइजिङले 'स्वर्ड-२०२४ बी' दिएको यो अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् ।उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ।
इजरायली सैन्य क्याम्पमा हेजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते
इजरायली सैन्य क्याम्पमा हेजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते लेबनानको चरमपन्थी समूह हेजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ।
Weather Update