दक्षिण कोरियाली राष्ट्रपतिविरुद्धको महाभियोग संसद्बाट पारितशनिबार, मंसिर २९, २०८१
अफगानिस्तानमा बम विस्फोट, मन्त्रीसहित ६ जना मारिए बुधबार, मंसिर २६, २०८१ तालिबान प्रवक्ताले मन्त्री हक्कानी मारिएको पुष्टि गरेका समाचार संस्था रोयटर्सले जनाएको छ। आन्तरिक मन्त्रालयका अधिकारीले राजधानी काबुलस्थित शरणार्थी मन्त्रालयमा विस्फोट गराइएको जनाएका समाचार संस्था एपीले जनाएको छ।
इजरायली सेनाले सिरियामा गर्यो ४८० वटा हमला बुधबार, मंसिर २६, २०८१ इजरायली आक्रमण बढिरहेका बेला सिरियाली शरणार्थीलाई जबरजस्ती फिर्ता गर्न नहुने बेलायतको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ। राष्ट्रपति बसर अल असदको अपदस्थपछि विद्रोही समूहले भने शरणार्थीहरूलाई फिर्ता हुन आग्रह गरिरहेका छन्। यस्तै मोहम्मद अल-बसिर अन्तरिम प्रधानमन्त्री नियुक्त भएसँगै सानो मन्त्रिपरिषद्को नेतृत्वमा पहिलो बैठक बसेको छ ।
भारतले सिरियाबाट आफ्ना ७५ नागरिकलाई स्वदेश ल्याउँदै बुधबार, मंसिर २६, २०८१ भारतले सिरियामा रहेका ७५ जना भारतीय नागरिकलाई विमानबाट स्वदेश ल्याउने भएको छ। भारतको विदेश मन्त्रालयले गए राति सबै भारतीय सुरक्षितरूपमा लेबनान पुगेको र उनीहरू व्यावसायिक उडानबाट भारत फर्किने बताएको छ।
सिरियाका सैन्य क्षेत्रमा इजरायलको हवाई आक्रमण मंगलबार, मंसिर २५, २०८१ इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानबाट सिरियाको राजधानी दमास्कससहित केही विशेष क्षेत्रमा दर्जनौँ हवाई आक्रमण भएको छ।
दक्षिण कोरियाली राष्ट्रपतिमाथि विदेश यात्रामा प्रतिबन्ध सोमबार, मंसिर २४, २०८१ दक्षिण कोरियाको कानुन मन्त्रालयअन्तर्गतको आप्रवासन सेवा आयुक्त बेइ साङ–अपले संसदीय सुनुवाइका क्रममा पनि राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाइएको बताएका छन्। युनसँगै उनको प्रशासनका थुप्रै उच्च अधिकारीमा पनि यात्रा प्रतिबन्ध लगाइएको छ।
देश छोडेर भागेका सिरियाका राष्ट्रपति असद पुगे रूस सोमबार, मंसिर २४, २०८१ देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन्। विद्रोहीको सामना गर्न नसकेपछि देश छोडेर भागेका असद रूस पुगेका बीबीसीले जनाएको छ।
सिरियाली विद्रोहीको दाबी : राष्ट्रपति असदले देश छाडेर भागे आइतबार, मंसिर २३, २०८१ सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेको दाबी गरेका छन्। दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरीर अल सामले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको हो।
अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प शुक्रबार, मंसिर २१, २०८१ अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो। फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो। यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ। यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ।
सैनिक शासनको निर्णयबाट पछि हटे दक्षिण कोरियाका राष्ट्रपति बुधबार, मंसिर १९, २०८१ उनले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै देशको सुरक्षा गर्न मार्शल ल लगाउनु परेको बताएका थिए। ‘उत्तरकोरियाको कम्युनिष्ट शक्तिबाट देशको सुरक्षाका लागि र देश विरोधी तत्वलाई अन्त्य गर्नका लागि मार्शल ल लागू गर्नु परेको छ,’ उनले भनेका थिए। उनले देशमा मार्शल ल कहिलेसम्म जारी रहन्छ भन्ने पनि स्पष्ट पारेका थिएनन्।
दक्षिण कोरियामा 'मार्सल ल' घोषणा बुधबार, मंसिर १९, २०८१ सांसदहरूले मार्सल ल विरूद्ध संसदमा प्रस्ताव पारित गरेर त्यसलाई उल्टाउने घोषणा गरेपछि राष्ट्रपति यूनले सेनालाई संसद भवन पठाएका हुन्। सेनाको ठूलो टोली अहिले संसद भवनभित्रै पुगिसकेको रोयटर्सले जनाएको छ।
गाजामा इजरायली आक्रमण, कम्तीमा ५४ जनाको मृत्यु सोमबार, मंसिर १७, २०८१ दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाएको थियो। मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाएको छ।
सिरियाको अलेप्पो शहर विद्रोहीको कब्जामा शनिबार, मंसिर १५, २०८१ सिरियाको दोस्रो ठूलो शहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा लिएका छन्। बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्बेटरी फर ह्युमन राइट्सका अनुसार गत बुधबारदेखि सुरु भएको आक्रमणमा कम्तीमा २० सर्वसाधारणसहित ३ सय जनाभन्दा धेरै मारिएका छन्।