News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उत्तर कोरियाबाट भागेकी युवतीको सन्सनीपूर्ण खुलासा—किमले मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ चलाउँछन्
उत्तर कोरियाबाट भागेकी युवतीको सन्सनीपूर्ण खुलासा—किमले मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ चलाउँछन् ‘प्लेजर स्क्वाड’ समूहको काम किम र उनका सहयोगीहरूलाई मनोरञ्जन दिने भएको उनले बताएकी छन्। योन्मीका अनुसार हरेक वर्ष ‘प्लेजर स्क्वाड’ मा २५ कुमारी केटी छनोट हुने गरेको छ। यी महिलालाई हेरचाह र सरकारप्रतिको वफादारीका आधारमा छनोट गरिन्छ। पार्कले आफू पनि दुई पटक यो टोलीमा छनोट भए पनि पारिवारिक अवस्थाका कारण...
आर्थिक संकटबाट गुज्रिरहेको अफगानिस्तानलाई विश्व बैंकले दियो ८४ मिलियन डलर 
आर्थिक संकटबाट गुज्रिरहेको अफगानिस्तानलाई विश्व बैंकले दियो ८४ मिलियन डलर  अफगानिस्तानले देशमा चलिरहेको मानवीय संकटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको छ।
अबुधाबी र दुबईमा भीषण वर्षा
अबुधाबी र दुबईमा भीषण वर्षा युक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी र दुबई शहरहरूमा बिहीबार बिहानै मेघगर्जन, चट्याङसहित भीषण वर्षा भएको छ। एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको गल्फ न्यूजले जनाएको छ।स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम बदली हुने पूर्वानुमान गरेकोमा त्यसअघि नै हुरी र चट्याङ...
सलमानको घर बाहिर गोली हान्ने एक आरोपितले हिरासतमा गरे आत्महत्या
सलमानको घर बाहिर गोली हान्ने एक आरोपितले हिरासतमा गरे आत्महत्या बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक आरोपितले हिरासतमा आत्महत्या गरेका छन्।समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक आरोपितले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो। जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन्।
चीनमा राजमार्ग भासियो, कम्तीमा १९ जनाको मृत्यु
चीनमा राजमार्ग भासियो, कम्तीमा १९ जनाको मृत्यु दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ।  मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए। 
भारत निर्वाचनः भाजपाले गर्‍यो नेपालका पाँच दललाई निम्तो 
भारत निर्वाचनः भाजपाले गर्‍यो नेपालका पाँच दललाई निम्तो  भारतमा जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहित विभिन्न १० देशका १८ राजनीतिक दलहरुलाई निम्तो दिइएको छ।  भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहित विभिन्न देशका राजनीतिकहरुलाई निम्ता दिएको हो।  
कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु
कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु उत्तरी कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सेनाको मृत्यु भएको छ।
पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज
पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो।रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ। लाइसेन्स...
इजरायल र हमासबीच युद्धविरामको संकेत
इजरायल र हमासबीच युद्धविरामको संकेत ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ।हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ।
अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक
अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक सन २०२४ मा अफगानिस्तानमा एक करोड २३ लाख बालबालिकासहित दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनीसेफ) ले जनाएको छ।
यूएईले विश्वकै सबैभन्दा ठूलो विमानस्थल बनाउँदै, कति हुनेछ वार्षिक यात्रु क्षमता? 
यूएईले विश्वकै सबैभन्दा ठूलो विमानस्थल बनाउँदै, कति हुनेछ वार्षिक यात्रु क्षमता?  युनाइटेड अरब इमिरेट्स (यूएई) ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ। विश्वकै ठूलो र भव्य बनाउन लागिएको विमानस्थलको नाम ‘अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल’ दिइएको छ। आइतबार दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतुमले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताए ।
चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि एलन मस्क बेइजिङबाट प्रस्थान
चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि एलन मस्क बेइजिङबाट प्रस्थान आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्यांक सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सीर्ईओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गरेका छन्। 
Weather Update