News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सिड्नीमा फेरि चक्कु प्रहार
सिड्नीमा फेरि चक्कु प्रहार अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु प्रहार भएको छ। अस्ट्रेलियाली प्रहरीले सिड्नीको एक चर्चमा सोमबार भएको चक्कु आक्रमणलाई धर्मको आधारमा प्रेरित ‘आतंकवाद कार्य’ भनेको छ। असिरियन क्राइस्ट द गुड सेफर्ड चर्चमा प्रार्थनाको क्रममा चक्कु प्रहार भएको हो। यस घटनामा एक १६ वर्षीय बालक पक्राउ परेका छन्। घटनामा चार जना घाइते छन्। आक्रमणकारी...
सलमान खानको घरमा गोली चलाउने दुई जना पक्राउ
सलमान खानको घरमा गोली चलाउने दुई जना पक्राउ बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन्।
इरान-इजरायलको सुमधुर सम्बन्ध कसरी दुश्मनीमा परिणत भयो? 
इरान-इजरायलको सुमधुर सम्बन्ध कसरी दुश्मनीमा परिणत भयो?  इरानले शनिबार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो। यो आक्रमणपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ। १ अप्रिलमा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो। जसमा इरानका दुई वरिष्ठ सैन्य कमान्डर मारिएका थिए। यसपछि इरानले जबाफी कारबाही गर्ने चेतावनी दिएको थियो। इरानले आक्रमणको जिम्मेवारी इजरायललाई दिएको छ। सोही आक्रमणको...
जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने
जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने जापानका अर्थमन्त्री सुनिची सुजुकीले विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन्।उनले सोमबार अमेरिकी डलरको तुलनामा जापानीज येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारबाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गरे। 
दक्षिण कोरिया निर्वाचन: समानुपातिकमा हालसम्मकै धेरै मत रद्द 
दक्षिण कोरिया निर्वाचन: समानुपातिकमा हालसम्मकै धेरै मत रद्द  गत अप्रिल ४ मा त्यहाँ नेशनल एसेम्ब्लीको निर्वाचन भएको थियो । सन् २००४ समानुपातिक प्रणाली लागू भएपछिको यो नै ठूलो संख्याको रद्द मत भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।आमनिर्वाचनमा कुल १३ लाख ९ हजार ९३१ समानुपातिक मतपत्र अवैध गणना भएको थियो, जुन कुलको मत संख्याको ४ दशमलव ४ प्रतिशत...
६ हप्ता युद्धविराम गरे बन्धकहरूलाई रिहाइ गर्ने हमासको सर्त
६ हप्ता युद्धविराम गरे बन्धकहरूलाई रिहाइ गर्ने हमासको सर्त छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ। हमासको कब्जामा रहेका इजरायली नागरिकहरूलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ। हमासले इजराइली बन्दीहरूको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइरहेका आक्रमण रोक्नुपर्ने र शहरी क्षेत्रहरूबाट ६ हप्तासम्म फिर्ता हुनुपर्ने...
अफगानिस्तान र पाकिस्तानमा चट्याङसहित भारी वर्षा, ५७ जनाको मृत्यु
अफगानिस्तान र पाकिस्तानमा चट्याङसहित भारी वर्षा, ५७ जनाको मृत्यु अफगानिस्तान र पाकिस्तानमा चट्याङसहित भारी वर्षाका कारण ५७ जनाको मृत्यु भएको छ। योसँगै दुवै देशमा एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ भने २५० भन्दा बढी पशुपंक्षीको मृत्यु भएको बताइएको छ। 
सलमान खानको घरमा गोली चलाउनेको तस्बिर सार्वजनिक, मोटरसाइकल पनि फेला पर्‍यो 
सलमान खानको घरमा गोली चलाउनेको तस्बिर सार्वजनिक, मोटरसाइकल पनि फेला पर्‍यो  सो घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए। शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन्। हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ। गोली चलाउनेहरुको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ।
इजरायल माथि हमला गरेकोमा इरानी संसद्मा उत्सव, तत्काल थप हमला नगर्ने
इजरायल माथि हमला गरेकोमा इरानी संसद्मा उत्सव, तत्काल थप हमला नगर्ने आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ। इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरे पछि नयाँ युद्ध सुरु भएको हो। यति मात्र होइन, इरानले इजरायल माथि आक्रमण गरे पछि इरानी संसद्मा पनि उत्सव मनाइएको थियो भने इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्वजनिक भएका छन्।
जापानमा जनावरमाथिको दुर्व्यवहारका घटना बढ्यो 
जापानमा जनावरमाथिको दुर्व्यवहारका घटना बढ्यो  ‘पशु कल्याण र व्यवस्थापन ऐन’ उल्लङ्घन गरेको आरोपमा सन् २०२३ मा त्यहाँ १८१ मुद्दा दर्ता भएका थिए। उक्त ऐनले जनावरलाई क्रूर र अनुपयुक्त व्यवहार गर्नबाट प्रतिबन्ध लगाएको छ।सन् २०१० देखि सङ्कलन गर्न थालिएको तथ्याङ्क अनुसार यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो।
इरानले गरेका ९९ प्रतिशत मिसाइल आक्रमण इजरायलले आकाशमै पार्‍यो ध्वस्त
इरानले गरेका ९९ प्रतिशत मिसाइल आक्रमण इजरायलले आकाशमै पार्‍यो ध्वस्त इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ। गएरातिदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो।  यही १ अप्रिलमा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ। सो आक्रमणमा दुई इरानी सेना कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो। 
Weather Update