News Griha :: न्यूजगृह
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाइ
बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाइ बंगलादेशका अन्तरिम सरकार प्रमुख डा मुहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन्। बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो।
हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायो’
हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायो’ बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन्। हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी छन्।
बंगलादेशः सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा रेफात अहमद नियुक्त
बंगलादेशः सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा रेफात अहमद नियुक्त बंगलादेशमा प्रधानन्यायाधीशले राजीनामा दिए लगत्तै अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले नयाँ प्रधानन्यायाधीश नियुक्त गरेका छन्। शनिबार सैयद रेफात अहमदलाई युनुसले प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। उनी उच्च अदालतका वरिष्ठतम् न्यायाधीश थिए। उनले आइतबार शपथसमेत  लिइसकेका छन्।
बंगलादेशका स्थिति सामान्य हुँदै गएपछि कलेज भर्ना खुला, नयाँ आरक्षण नीति लागू गरिने
बंगलादेशका स्थिति सामान्य हुँदै गएपछि कलेज भर्ना खुला, नयाँ आरक्षण नीति लागू गरिने विद्यार्थीहरूले अर्को बुधबारसम्म अनलाइन आवेदन दिने अवसर पाउनेछन्। चौथो चरणको आवेदनको नतिजा अगस्ट १७ मा घोषणा गरिने छ र विद्यार्थी कन्फर्मेसन अगस्ट १८ मा सुरु भएर १९ अगस्ट साँझसम्म जारी रहनेछ। सबै प्रक्रिया पछि चौथो चरणका लागि कलेजहरूमा भर्ना अगस्ट १९ बाट सुरु हुनेछ।
बंगलादेश प्रहरीले भन्यो, 'नागरिक सुरक्षा समिति गठन गरेर शान्ति सुरक्षा कायम गरौँ'
बंगलादेश प्रहरीले भन्यो, 'नागरिक सुरक्षा समिति गठन गरेर शान्ति सुरक्षा कायम गरौँ' बंगलादेशका प्रहरीले सबै प्रहरीलाई काममा फर्किन निर्देशन दिएको छ। विद्यार्थी आन्दोलनका कारण शान्ति सुरक्षा जोखिममा परे पछि प्रहरी चौकी छाडेर हिँडेका प्रहरीलाई काममा फर्किन र शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो।
बंगलादेशका सबै एटीएम बुथ रित्तिए 
बंगलादेशका सबै एटीएम बुथ रित्तिए  वास्तवमा गत ५ अगस्टमा  प्रहरी माथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरू अझै काममा फर्किन सकेका छैनन्। यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ। धेरैजसो प्रहरी चौकीहरू रित्तो भएका छन्, त्यहाँ प्रहरीहरू छैनन्। न त सडकमा ट्राफिक नै रहेका छन्।
बंगलादेशमा विद्यार्थी आन्दोलनका बेला चलाइएका सबै मुद्दा फिर्ता हुने
बंगलादेशमा विद्यार्थी आन्दोलनका बेला चलाइएका सबै मुद्दा फिर्ता हुने कानुन मन्त्रालयले विद्यार्थी तथा नागरिकको पछिल्लो जनआन्दोलनलाई दमन गर्ने उद्देश्यले जुलाई १ देखि अगस्ट ५ सम्म चलाइएका सबै मुद्दा फिर्ता लिने तयारी गरेको हो।नवगठित अन्तरिम सरकार अन्तर्गतको मन्त्रालयको पहिलो बैठकले त्यसका लागि तीन दिनभित्र कदम चाल्ने निर्णय गरेको हो।
बंगलादेशमा आन्दोलनकारीले सर्वोच्च अदालत घेरे, प्रधानन्यायाधीशले राजीनामा दिए
बंगलादेशमा आन्दोलनकारीले सर्वोच्च अदालत घेरे, प्रधानन्यायाधीशले राजीनामा दिए उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन्। शनिबार बिहानदेखि सयौँको सङ्ख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।
ब्राजिलमा विमान दुर्घटनाः जो भाग्यले बाँचे
ब्राजिलमा विमान दुर्घटनाः जो भाग्यले बाँचे ब्राजिलको राजधानी साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ। विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए। ती सबैको मृत्यु भइसकेको बीबीसीले जनाएको छ। 
ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाको मृत्यु
ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाको मृत्यु समाचार संस्था रोयटर्सका अनुसार विमान पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो। साओ पाउलोमा सेमिनारमा भाग लिन जाँदै गरेका डाक्टरहरू उक्त जहाजमा सवार थिए।
बंगलादेशका हिन्दुले गरे सुरक्षाको माग
बंगलादेशका हिन्दुले गरे सुरक्षाको माग बीबीसीका अनुसार शुक्रबार दिउँसो हजारौँ हिन्दुले शाहबागमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले बंगलादेशका विभिन्न भागमा हिन्दुका घर र अन्य सम्पत्तिमा भइरहेको आक्रमणको विरोध गरेका थिए।
मादुरो र मस्क विवाद उत्कर्षमा, भेनुजयलमा १० दिनका लागि सोसल मिडिया एक्समाथि प्रतिबन्ध
मादुरो र मस्क विवाद उत्कर्षमा, भेनुजयलमा १० दिनका लागि सोसल मिडिया एक्समाथि प्रतिबन्ध एक्सका मालिक एलन मस्कसँगको तनावलाई नयाँ उचाइमा पुर्‍याउँदै दक्षिण अमेरिकी देशमा विवादित राष्ट्रपति चुनावमा चर्को विरोधको बीचमा १० दिनको लागि सो प्लेटफर्ममाथी  प्रतिबन्ध लगाएका हुन्।
Weather Update