News Griha :: न्यूजगृह
कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकै दिन ४७ मिलियन डलर उठ्यो
कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकै दिन ४७ मिलियन डलर उठ्यो  कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठुलो रकम सङ्कलन भएको छ।
ओबामाले कमला ह्यारिसलाई किन गरेनन् समर्थन ?
ओबामाले कमला ह्यारिसलाई किन गरेनन् समर्थन ? जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएपछि पूर्व राष्ट्रपति बाराक ओबामाले एक विज्ञप्ति जारी गर्दै उनको प्रशंसा गरे। तर ओबामाले न त कमला ह्यारिसको नाम उल्लेख गरेका छन् न त उनको सम्पूर्ण वक्तव्यमा समर्थन नै गरेका छन्।
बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन
बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतीय चुनावको दौडबाट पछि हटेका छन्।उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन्।
बङ्गलादेशमा सर्वोच्च अदालतबाट आरक्षण कोटा खारेज, के आन्दोलन रोकिएला?
बङ्गलादेशमा सर्वोच्च अदालतबाट आरक्षण कोटा खारेज, के आन्दोलन रोकिएला? सर्वोच्च अदालतको फैसलापछि अब ९३ प्रतिशत सरकारी रोजगारीमा खुला प्रतिस्पर्धा हुनेछ। बाँकी ७ प्रतिशतमा मात्रै कोटा लागू हुनेछ। त्यसमध्ये ५ प्रतिशत कोटा स्वतन्त्रता सेनानीका सन्तानका लागि हुनेछ भने बाँकी २ प्रतिशत पछि परेका तथा अपाङ्गता लगायतका लागि छुट्याइने रोयटर्सले जनाएको छ।
मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी
मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन्। उनी अर्बपति व्यापारी पनि हुन्।
बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्दै, देशभर कर्फ्यु, सेना परिचालनको तयारी
बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्दै, देशभर कर्फ्यु, सेना परिचालनको तयारी बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ। आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ।
किन चर्कियो बङ्गलादेशमा प्रदर्शन? 
किन चर्कियो बङ्गलादेशमा प्रदर्शन?  बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको छ।
प्रधानमन्त्री हसिनाको सम्बोधनपछि बङ्गलादेशमा झन् चर्कियो प्रदर्शन, २५ को मृत्यु
प्रधानमन्त्री हसिनाको सम्बोधनपछि बङ्गलादेशमा झन् चर्कियो प्रदर्शन, २५ को मृत्यु बिहीबार साँझदेखि बंगलादेशका अधिकांश अनलाइन मिडियाहरूमा समाचारसमेत पोस्ट भएका छैनन्। साथै टेलिभिजन च्यानलहरू पनि सामाजिक सञ्जाल र युट्युबमा प्रत्यक्ष प्रसारणमा छैनन्। अधिकांश बङ्गलादेशी टेलिभिजन च्यानलहरूले युट्युबमा प्रत्यक्ष प्रसारण गर्छन्।
इन्स्टा रिल्स बनाउँदा झरनामा खसेर युवतीको मृत्यु
इन्स्टा रिल्स बनाउँदा झरनामा खसेर युवतीको मृत्यु प्रहरीले जुलाई १६ को बिहान ९ बजेतिर चिप्लो सडकका कारण अन्वीको खुट्टा चिप्लिएर झरनामा खसेको बताएको छ। घाइते अवस्थामा रहेकी अन्वीलाई करिब ६ घण्टापछि  निकालिएको र तुरुन्त अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बङ्गलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु
बङ्गलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु स्थानीय मिडियाहरूले सयौँ मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन्। प्रदर्शन हिंसात्मक हुँदै गएपछि बङ्गलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ।
दुबईकी राजकुमारीको डिभोर्स
दुबईकी राजकुमारीको डिभोर्स दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन्।
भारतमा आतंकवादी हमला, सेनाका क्याटेनसहित ४ जना मारिए
भारतमा आतंकवादी हमला, सेनाका क्याटेनसहित ४ जना मारिए पछिल्लोपटक गएराति भएको आक्रमणमा सेनाका एक क्याप्टेनसहित ४ जनाको मृत्यु भएको छ। एक जना घाइते छन्। राष्ट्रिय राइफल्स र जम्मु–कश्मीरले जारी राखेको सर्च अपरेशनका क्रममा आतंकवादी आक्रमण भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। 
Weather Update