थाइल्यान्डमा ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्री नियुक्तशुक्रबार, साउन ३२, २०८१
बंगलादेश सरकारले फिर्ता बोलायो ७ देशका राजदूतलाई शुक्रबार, साउन ३२, २०८१ जसमा अमेरिकाका लागि राजदूत मोहम्मद इमरान, रुसका लागि राजदूत कमरुल हसन, साउदी अरबका लागि राजदूत जावेद पटवारी, जापानका लागि राजदूत शाहबुद्दीन अहमद, जर्मनीका लागि राजदूत मोशर्रफ हुसेन भुइया, यूएईका लागि राजदूत अबु जफर र उच्चायुक्त रियर एडमिरल एसएम अबुल कलाम रहेका छन्।
बढ्यो अष्ट्रेलियामा बेरोजगारी दर बिहीबार, साउन ३१, २०८१ अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ।
हसिनाविरुद्ध बंगलादेशमा ९ वर्ष पुरानो अपहरण मुद्दा दर्ता बिहीबार, साउन ३१, २०८१ बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ।उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन्। २०१५ जुन ६ को राति साथीसँग हिँडिरहेको अवस्था थियो।
बंगलादेशका पूर्व कानुनमन्त्री र शेख हसिनाका सल्लाहकार हिरासतमा बिहीबार, साउन ३१, २०८१ बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल हक र पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिनको प्रहरी हिरासतमा पठाइएको छ।
थाइल्याण्डका प्रधानमन्त्री बर्खास्त बुधबार, साउन ३०, २०८१ थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री स्रेथा थविसिनलाई बर्खास्त गरेको छ। जेल बसेको एक वकिललाई मन्त्रिपरिषद्मा सामेल गरेको आरोपमा प्रधानमन्त्रीलाई नै बर्खास्त गरिएको हो।
हसिनाले भनिन्– बंगलादेशलाई स्वतन्त्र बनाउने मेरा पिताको अपमान भयो बुधबार, साउन ३०, २०८१ बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन्। मंगलबार विज्ञप्ति जारी गर्दै हसिनाले आफ्ना पिताको अपमान गरिएको बताएकी छन्।
रामदेव र बालकृष्णलाई राहत, अवहेलना मुद्दा बन्द बुधबार, साउन ३०, २०८१ भारतको सर्वोच्च अदालतले पतञ्जलि लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लङ्घन नगर्न चेतावनी दिएको छ।
हसिनाविरुद्ध बंगलादेशको अदालतमा पहिलो मुद्दा दर्ता, स्वदेश फर्किए पक्राउ पर्न सक्ने मंगलबार, साउन २९, २०८१ बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्दा दर्ता गरिदिएको छ।राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकार गरेको हो।
हसिना सरकार अपदस्थमा अमेरिकाको हात रहेको आरोप ह्वाइट हाउसद्वारा अस्वीकार मंगलबार, साउन २९, २०८१ बङ्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ।
रुसी क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेपछि पुटिनले के भने? मंगलबार, साउन २९, २०८१ अधिकारीहरूले युद्धबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले उक्त आदेश दिएका हुन्।किएभले गत मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु गर्दै दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा सबैभन्दा महत्त्वपूर्ण सीमापार आक्रमणमा दुई दर्जनभन्दा बढी बस्ती कब्जा गरेको थियो।
पाकिस्तानी इतिहासमा पहिलो पटक गुप्तचर प्रमुख पक्राउ, कारण जान्नुहोस् मंगलबार, साउन २९, २०८१ पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ। पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ।
बंगलादेशका हिन्दुको माग: ‘अल्पसङ्ख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण’ सोमबार, साउन २८, २०८१ उनीहरूले अल्पसङ्ख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशको संसद्मा १० प्रतिशत सिट दिनुपर्ने बताएका छन्।