यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दरशुक्रबार, पुस १९, २०८१
तीन लघुवित्तसहित नेप्सेले गर्यो सात कम्पनीको मूल्य समायोजन, नयाँ मूल्य कति? बिहीबार, पुस १८, २०८१ साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरूको बुक क्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले हिमालयन डिष्टिलरीको १५ प्रतिशत, कालिका लघुवित्तको ९.५ प्रतिशत र कालिका पावरको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी बिहीबार, पुस १८, २०८१ नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ ।
नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार बुधबार, पुस १७, २०८१ कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २१ करोड ८२ लाख १७ हजार तीन सय ४९ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन्राइज ब्लुचिप फण्डको १७ लाख ३४ हजार पाँच सय ८९ कित्ता शेयर किनबेच भएको छ ।
बढ्यो शेयर बजार, फाइनान्समा फेरि आकर्षण बुधबार, पुस १७, २०८१ कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ४ को स्थिर रह्यो । मुख्यतः बैंकिङ सेक्टर घट्दा बजारको वृद्धिदर न्यून रह्यो । बैंकिङ सेक्टर सबैभन्दा धेरै ०.७२ प्रतिशत घट्यो । फाइनान्समा फेरि आकर्षण देखिएको छ । अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत घटेको यो सेक्टर यस दिन ३.८७ प्रतिशत...
प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बुधबार, पुस १७, २०८१ आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मंगलबारको भन्दा आजको मूल्य बढेको हो ।
३३ अंकले घट्यो नेप्से, परिसूचक २५७६ बिन्दुमा मंगलबार, पुस १६, २०८१ मंगलबार सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । मंगलबार फाइनान्स समूहको मूल्य ५.१९ प्रतिशतले घटेको छ । त्यस्तै नारायणी विकास बैंक, गुह्येश्वरी मर्चेन्ट र बोटलर्स नेपाल तराईको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
एकैदिन प्रतितोला एक हजार रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? मंगलबार, पुस १६, २०८१ आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला रू ३० ले गिरावट भएको छ ।
सोमबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? सोमबार, पुस १५, २०८१ नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ बढेको हो।
नेप्सेले गर्यो सात कम्पनीको मूल्य समायोजन, नयाँ मूल्य कति? सोमबार, पुस १५, २०८१ साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरूको बुक आइतबार क्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कृषि विकास बैंकको ३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
२६०९ विन्दुमा नेप्से, साढे पाँच अर्बको शेयर किनबेच आइतबार, पुस १४, २०८१ साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।
उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट आइतबार, पुस १४, २०८१ उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।
पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै आइतबार, पुस १४, २०८१ बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले आज (आइतबार) फेरि ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।