सिजनमै बढ्न सकेन घरजग्गा कारोबारसोमबार, मंसिर ३, २०८१
अलैंचीको मूल्य छ वर्षयताकै उच्च सोमबार, मंसिर ३, २०८१ अन्तर्राष्ट्रिय बजारमा माग सँगै मूल्य पनि दैनिकजसो वृद्धि भइरहेको उनको भनाइ छ। अधिकारीका अनुसार एकदिनअघि आइतबार १ लाख ३ हजार रूपैयाँमा किनबेच भएको अलैंची सोमबार एकैदिन प्रतिमन चार हजारले बढेर १ लाख ७ हजार पुगेको हो।
डेडिकेटेड विवाद : टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन सोमबार, मंसिर ३, २०८१ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सचिव सुरेश आचार्यले जानकारी दिए।
एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको भाउ सोमबार, मंसिर ३, २०८१ नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो।
आज शेयर बजार बन्द सोमबार, मंसिर ३, २०८१ नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले बजार बन्द हुने जानकारी दिए।
विदेशी मुद्राको विनिमय दर सामान्य परिवर्तन सोमबार, मंसिर ३, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विवरणअनुसार विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ।आज अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ।
सामान्य अंकले बढेको नेप्सेमा पौने १२ अर्बको कारोबार आइतबार, मंसिर २, २०८१ बजारको परिसूचक नेप्से ४.९८ अंक बढ्यो। सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ। १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो। यस दिन होटल तथा पर्यटन सेक्टरका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो। सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो।
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? आइतबार, मंसिर २, २०८१ अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रुपैयाँ नै घटेको हो।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर आइतबार, मंसिर २, २०८१ युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ।
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च शनिबार, मंसिर १, २०८१ चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ।
सामान्य हिसाबको कामले राजस्वको लक्ष्यमा पुगिँदैन : अर्थमन्त्री शनिबार, मंसिर १, २०८१ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस—२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो शनिबार, मंसिर १, २०८१ युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय...
डिजेल र मट्टितेलको मूल्य बढ्यो शुक्रबार, कात्तिक ३०, २०८१ नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ। शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो।