News Griha :: न्यूजगृह
साताको अन्तिम कारोबार दिन शेयर बजारका सबै सूचक घटे
साताको अन्तिम कारोबार दिन शेयर बजारका सबै सूचक घटे त्यस्तै कारोबार रकम सामान्य बढेको छ। अघिल्लो दिन ७ अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २५ करोडको भयो। कुल ४३ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ४ को स्थिर रह्यो।
चार दिनमा प्रतितोला ४ हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
चार दिनमा प्रतितोला ४ हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? सोमबार प्रतितोला एक हजार रूपैयाँ, मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ, बुधबार प्रतितोला नौ सय रूपैयाँ र बिहीबार प्रतितोला एक हजार गरी यो चार दिनमा सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो।
बढ्यो अमेरिकी डलर, युरो र स्टर्लिङ पाउण्डको भाउ
बढ्यो अमेरिकी डलर, युरो र स्टर्लिङ पाउण्डको भाउ केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ।
चार महिनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो
चार महिनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख  ९२ हजार युनिट बिजुली भारततर्फ निर्यात गरी आम्दानी गरेको हो। भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ।
बढ्यो शेयर बजार, घट्यो कारोबार
बढ्यो शेयर बजार, घट्यो कारोबार बुधबार शेयर बजार ९.०९ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ।बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ।
लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ
लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। 
अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको विनिमयदर
अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको विनिमयदर नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ।
प्रतिक्विन्टल ७ सय १० रुपैयाँ समर्थन मूल्य तोक्न उखु किसानको माग
प्रतिक्विन्टल ७ सय १० रुपैयाँ समर्थन मूल्य तोक्न उखु किसानको माग उखु काट्ने समय भएकाले समर्थन मूल्य तत्कालै तोक्न पश्चिम नवलपरासीका किसानले माग गरेका छन्। केही किसानले उखु काट्न सुरु गरिसकेको र धेरैजसो किसानले समर्थन मूल्य कुरेर बसेकाले काटेका छैनन्।
कर बक्यौता बर्सेनि बढ्दो : दुई खर्ब ५४ अर्ब उठाउन बाँकी
कर बक्यौता बर्सेनि बढ्दो : दुई खर्ब ५४ अर्ब उठाउन बाँकी लक्ष्यअनुरूप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई खर्ब ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ।
असोजमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स
असोजमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो।
विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो
विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ।
दुई दिनमा दुई हजार एक सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
दुई दिनमा दुई हजार एक सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भएको थियो।  
Weather Update