शेयर बजार २७६० अंकमा, ११ अर्ब ३१ करोडको कारोबारसोमबार, कात्तिक २६, २०८१
एकैदिन प्रतितोला एक हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? सोमबार, कात्तिक २६, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो।
आज कति छ तरकारीको भाउ? सोमबार, कात्तिक २६, २०८१ कालीमाटी तरकारी बजारमा सोमबार काउली किलोमै २० रुपैयाँ सस्तिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार काउलीको भाउ प्रतिकिलो १०० देखि १२० रुपैयाँ छ।
सातु बेचेर मासिक ५० हजार आम्दानी सोमबार, कात्तिक २६, २०८१ उनको ठेला देख्नेबित्तिकै सातु खाने मानिसको भीड हुन्छ। उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ता बताउँछन्। उनले भने, ‘ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन्। सातु बिक्री गरेर मासिकरूपमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ।’
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर सोमबार, कात्तिक २६, २०८१ युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ३९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ ९ र बिक्री दर १७४ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रुपैयाँ ८५ पैसा र बिक्री दर १५४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच सोमबार, कात्तिक २६, २०८१ नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरु बताउँछन्। फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाइ छ।
शेयर बजार २७३८ अंकमा पुग्यो, पौने १० अर्बको कारोबार आइतबार, कात्तिक २५, २०८१ यस दिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोमा यस दिन ९ अर्ब ७७ करोडको भयो ।
घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आइतबार, कात्तिक २५, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ। यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो।
भैरहवाबाट एकैदिन जजिरा, फ्लाई दुबई र नेपाल एअरलाइन्सको तीन अन्तर्राष्ट्रिय उडान शनिबार, कात्तिक २४, २०८१ नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन्।
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टिकट बिक्रीमा टीबीए प्रणाली खारेज शनिबार, कात्तिक २४, २०८१ हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ।
जजिरा एअरवेजको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण शनिबार, कात्तिक २४, २०८१ विमानले पूरै सिट क्षमताङ्गा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
फेरि बढ्यो अमेरिकी डलर र युरोको भाउ शनिबार, कात्तिक २४, २०८१ नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ।
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार? शुक्रबार, कात्तिक २३, २०८१ नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।