सुनचाँदीको मूल्य बढ्योबिहीबार, साउन १७, २०८१
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यासको मूल्य भने यथावत बुधबार, साउन १६, २०८१ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।
शेयर बजारमा नयाँ रेकर्ड, २२ अर्बको कारोबार बुधबार, साउन १६, २०८१ बुधबार शेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ। यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि अघिल्लो बुल चरणमा साउन ३१, २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो।
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? बुधबार, साउन १६, २०८१ बुधबार सुन तोलाको १८ सय रुपैयाँले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
विनिमयदर: पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो बुधबार, साउन १६, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छ।
सुनसरीका दुई सय चार उद्योग खारेजी मंगलबार, साउन १५, २०८१ सुनसरीमा २०८०–८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी दुई सय चार उद्योग खारेजीमा परेका छन्।
शेयर बजार २७ सय नजिक पुग्यो मंगलबार, साउन १५, २०८१ मङ्गलबार शेयर बजार २७ सय अंक नजिक पुगेको छ। अघिल्लो दिन २०.६३ अंक घटेको बजार मंगलबार भने ३५.५५ अंक बढेको हो।
तोलामा १ सयले घट्यो सुनको मूल्य मंगलबार, साउन १५, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४६ हजार रुपैयाँ निर्धारण भएको छ।
नेप्से २० अंकले घट्यो, साढे १९ अर्बको कारोबार सोमबार, साउन १४, २०८१ सबैभन्दा बढी शिवम् सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सोमबार दोस्रो र तेस्रोमा कुमारी बैंकको ५५ करोड २२ लाख ७६ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
लघुवित्तको सेवा शुल्क घट्यो सोमबार, साउन १४, २०८१ ‘नो योर इम्प्लोई’को प्रयोगसम्बन्धी व्यवस्था गर्नुपर्ने, कर्मचारीको छनोट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिमलगायत सम्बन्धित विषयमा विशेष ज्ञानसम्बन्धी प्रमाणपत्र (सर्टिफिकेशन कोर्स) लिएको भए त्यस्तो विशेष योग्यतासमेतलाई आधारका रुपमा लिनुपर्ने, व्यवस्थापकीय तहका कर्मचारीलाई स्पष्ट कार्यविवरण उपलब्ध गराउनुपर्ने, सोको मूल्याङ्कन समयसमयमा गर्नुपर्नेलगायत व्यवस्था निर्देशिकामा राखिएका छन्।
सुनको मूल्य तोलामा चार सयले वृद्धि सोमबार, साउन १४, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४५ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।
नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित आइतबार, साउन १३, २०८१ त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।
नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द आइतबार, साउन १३, २०८१ आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो।