News Griha :: न्यूजगृह
दुई महिनामा २ करोड ९९ लाख रुपैयाँको प्याज आयात
दुई महिनामा २ करोड ९९ लाख रुपैयाँको प्याज आयात चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै २ करोड ९९ लाख ५६ हजार रुपैयाँको प्याज आयात गरिएको छ।
विदेशी मुद्रा सञ्चिति २१ खर्ब नजिक
विदेशी मुद्रा सञ्चिति २१ खर्ब नजिक नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो। असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो।
एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब रेमिटेन्स, बाहिरियो ३५ करोड
एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब रेमिटेन्स, बाहिरियो ३५ करोड चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मा एक खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको थियो।
सुनको मूल्यमा कीर्तिमान, कति पुग्यो तोलाको?
सुनको मूल्यमा कीर्तिमान, कति पुग्यो तोलाको? नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो। तोलामा तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।
सरकारले फेरि थाल्यो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया, अन्तर्वार्तामा नआएकालाई पुन: बोलाइयो
सरकारले फेरि थाल्यो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया, अन्तर्वार्तामा नआएकालाई पुन: बोलाइयो सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरि थालेको छ। यसअघि सर्टलिस्टमा परेका तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतीमा सहभागी नभएका तीन जना उम्मेदवारलाई फेरि कार्यप्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको छ।
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो। 
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ। चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्य पर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। 
नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार
नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ। बजार बढ्दा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण आर्थिक वर्ष ०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ। यो आर्थिक वर्ष २०८०–८१ का लागि एडीबीको अनुमानित प्रक्षेपण ३.९ प्रतिशतभन्दा बढी हो। एडीबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले यस्तो देखाएको हो।
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०३ पैसा र बिक्री दर १५७ रुपैयाँ ७४ पैसा कायम...
५९ अंकले घट्यो नेप्से, परिसूचक २५२९ बिन्दुमा
५९ अंकले घट्यो नेप्से, परिसूचक २५२९ बिन्दुमा घटेको बजारमा कारोबार रकम पनि कम भएको छ। आज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो।
Weather Update