शेयर बजार १०८ अंकले बढ्यो, कारोबार घट्योबुधबार, साउन २३, २०८१
प्रि–ओपन सेसनबाटै ओरालो लाग्यो नेप्से बुधबार, साउन २३, २०८१ प्रि–ओपन सेसनबाटै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लागेको छ।बुधबार शेयर बजारको कारोबार खुल्नुअघि प्रि–ओपन सेसनमै नेप्से परिसूचक ६.५९ अंकले घटेर २६४४.७३ को बिन्दुमा झरेको हो।
दोस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? बुधबार, साउन २३, २०८१ नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ।
१४५ अंकले घट्यो शेयर बजार, पौने २४ अर्बको कारोबार मंगलबार, साउन २२, २०८१ सो गिरावटपछि नेप्से २६५१ अंकमा कायम भएको छ। शेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ। यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।
सुनचाँदीको मूल्य घट्यो मंगलबार, साउन २२, २०८१ मङ्गलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो, अन्य विदेशी मुद्राको मूल्य के भयो? मंगलबार, साउन २२, २०८१ नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य घटेको छ। पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही मुद्रा आज सस्तिएका छन्।
नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा करिब २२ अर्बको कारोबार सोमबार, साउन २१, २०८१ यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ। नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो।
शेयर मूल्य कृत्रिम रुपमा बढाइयो, निगरानी होस्- सांसद अमरेशकुमार सिंह सोमबार, साउन २१, २०८१ प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मूल्य कृत्रिम रुपमा बढाइएको बताउँदै आम जनतामाथि ठगी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सुनको मूल्यमा नयाँ कीर्तिमान, पुग्यो तोलाको डेढ लाख सोमबार, साउन २१, २०८१ यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार? आइतबार, साउन २०, २०८१ नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो।
सुनको मूल्यमा नयाँ रेकर्ड शुक्रबार, साउन १८, २०८१ यसअघि साउन २ गते सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो। आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
राष्ट्रपति पौडेलको युरोप भ्रमणः साढे २ करोड खर्च बिहीबार, साउन १७, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ। राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो।
नेप्से परिसूचक ५.२९ अंकले घट्यो, २१ अर्ब ७१ करोडको कारोबार बिहीबार, साउन १७, २०८१ नेपाल स्टक एक्सजेन्जका अनुसार बिहीबार नेप्से २ हजार ७५५.६२ को बिन्दु कायम हुँदा ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता बराबरको २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको शेयर किनबेच भएको छ।