News Griha :: न्यूजगृह
दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात
दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात आर्थिक वर्ष ०७९/०८० मा २१ करोड २७ लाख ९४ हजार रुपैयाँको तास आयात भएको थियो। सबैभन्दा बढी चीनबाट १८ करोड ७६ लाख, भारतबाट २ करोड १५ लाख ९५ हजार र ब्राजिलबाट ३५ लाख ७९ हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ। आर्थिक वर्ष ७८/७९ मा २१ करोड ५४ लाख...
दसैँको मुख्य दिन यस्तो छ विदेशी मुद्राको विनिमय दर
दसैँको मुख्य दिन यस्तो छ विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक...
दसैँ अघि पाएनन् निर्माण व्यवसायीले भुक्तानी, ४५ अर्ब भुक्तानी हुन बाँकी
दसैँ अघि पाएनन् निर्माण व्यवसायीले भुक्तानी, ४५ अर्ब भुक्तानी हुन बाँकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन्।
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो नेपाल राष्ट्र बैंकले दसैंतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ। गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो। यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ।
सुनचाँदी धितोमा ५० लाखभन्दा बढी कर्जा नपाइने
सुनचाँदी धितोमा ५० लाखभन्दा बढी कर्जा नपाइने नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जामा जस्तै सुनचाँदी धितो कर्जामा पनि ५० लाख रुपैयाँको सीमा तोकेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै सुनचाँदी धितो कर्जामा सीमा तोकेको हो।
सुनचाँदीको मूल्यमा गिरावट
सुनचाँदीको मूल्यमा गिरावट दसैँ बिदा सुरु हुने अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो।
अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ विनिमय दर
अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ विनिमय दर मंगलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री
विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्।लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरे।  
दसैँ लागेसँगै शेयर बजारमा गिरावट
दसैँ लागेसँगै शेयर बजारमा गिरावट शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ। दसैँ अगाडि शेयर बजार खुल्ने दिन अब एक दिन मात्र बाँकी छ। त्यसको अघिल्लो दिन मंगलबार शेयर बजारमा गिरावट आएको हो।
दसैँ र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाइने सीमा बढ्यो
दसैँ र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाइने सीमा बढ्यो दसैँ र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढेको छ। भुक्तानी प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा वृद्धि गरिएको जानकारी राष्ट्र बैंकले परिपत्र मार्फत दिएको हो।
अर्थतन्त्र सुधारमा राय दिन पूर्व अर्थसचिव खनाल नेतृत्वमा आयोग गठन
अर्थतन्त्र सुधारमा राय दिन पूर्व अर्थसचिव खनाल नेतृत्वमा आयोग गठन सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ । ‘मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहित प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार आयोग गठन गर्ने निर्णय गरिएको...
लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिदबिक्री?
लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिदबिक्री? नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो।
Weather Update