नेप्से परिसूचक ३७.१३ अंकले बढ्योसोमबार, असोज २१, २०८१

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो सोमबार, असोज २१, २०८१ तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्र्याएका थिए। मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढेको हो। एक सय चार वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेको छ्याङ्तो गुरुङले बताए। मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरबाट ११ दिन लगाएर बागलुङमा च्याङ्ग्रा ल्याएको गुरुङको भनाइ छ।

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? सोमबार, असोज २१, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेप्से परिसूचकमा ५६ अङ्कको वृद्धि आइतबार, असोज २०, २०८१ ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७५ अङ्कले उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ। कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ।

पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर, युरो र दिनारको घट्यो शनिबार, असोज १९, २०८१ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने शुक्रबार, असोज १८, २०८१ सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए।

सुनको भाउ फेरि हालसम्मकै उच्च विन्दुमा, एक तोला किन्न कति रकम चाहिन्छ? शुक्रबार, असोज १८, २०८१ नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि गत असोज ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता शुक्रबार, असोज १८, २०८१ धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न शुक्रबार सिंहदरबार बोलाइएको थियो। तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शुक्रबार, असोज १८, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, असोज १७, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

चालु वर्ष ५.१ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण बुधबार, असोज १६, २०८१ विश्व बैंकले चालु आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ।

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार? बुधबार, असोज १६, २०८१ मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर बुधबार, असोज १६, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।