News Griha :: न्यूजगृह
मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]
मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ] गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । त्यसअघि राष्ट्र बैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो ।
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो?
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो? शुक्रबार सुन तोलाको ३ सयले घटेर एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मौद्रिक नीति आज सार्वजनिक हुने
मौद्रिक नीति आज सार्वजनिक हुने चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ।
भारतबाट एक अर्बको आलु आयात
भारतबाट एक अर्बको आलु आयात बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०–८१ मा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात गरिएको छ। सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो। 
नेप्से ३२ अङ्कले बढ्यो
नेप्से ३२ अङ्कले बढ्यो नेप्से परिसूचक ३२ अङ्कले बढेको छ। बिहीबार नेप्से ३२ अङ्कले बढेर २५ सय ६८.११ को विन्दुमा पुगेको छ।नेप्सेका अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको कारोबार भएको छ।
सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो
सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ।
मौद्रिक नीति भोलि सार्वजनिक हुने
मौद्रिक नीति भोलि सार्वजनिक हुने मौद्रिक नीतिका लागि तयारी सम्पन्न भएको र शुक्रबार नै बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले तय गर्ने बताए। अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएको थियो। यो पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो।
नेप्से परिसूचक २७ अङ्कले घट्यो, कारोबार रकम भने उच्च
नेप्से परिसूचक २७ अङ्कले घट्यो, कारोबार रकम भने उच्च आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको हो। आज तीन सय ११ कम्पनीको चार करोड सात लाख ४७ हजार दुई सय २६ कित्ता शेयर एक लाख ८८ हजार आठ सय ६५ पटक खरिदबिक्री हुँदा रु १६ अर्ब २०...
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो? आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।बुधबार सुन तोलामा ११ सय रुपैयाँले बढेर तोलाको एक लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
अमेरिकी डलर फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो
अमेरिकी डलर फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
डेडिकेटेड र ट्रङ्क लाइन विवाद: ६ उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय
डेडिकेटेड र ट्रङ्क लाइन विवाद: ६ उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय डेडिकेटेड र ट्रङ्क लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ।
शेयर बजार २८ महिना यताकै उच्च विन्दुमा
शेयर बजार २८ महिना यताकै उच्च विन्दुमा ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, साहस ऊर्जा र हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । युनिभर्सल पावरको ९.८ तथा पिपुल्स पावरको मूल्य ८.७ प्रतिशत बढ्यो। 
Weather Update