भ्रष्टाचार निवारणको प्रयासमा नेपालको अवस्था झन् खस्कियोसोमबार, मंसिर २४, २०८१

पत्रकारिता कि पार्टीकारिता? आइतबार, मंसिर २३, २०८१ यति बेला नयाँ नेतृत्वका लागि नेपाल पत्रकार महासङ्घको आसन्न चुनावले पत्रकारहरूको चहलपहल निकै बढेको देखिन्छ। विभिन्न गुट उपगुट देखि लिएर को पत्रकार कुन पार्टीको, कसलाई उठाउने र कसलाई जिताउने भन्ने कसरत खुलेआम र पृष्ठभूमिमा पनि बढ्दै गएको छ। नेपालको पत्रकारिता जगतमा सबैभन्दा निराशाजनक र उराठ लाग्ने दृश्य नै यही हो।

मधेस प्रदेशमा धान उत्पादन बढ्यो शनिबार, मंसिर २२, २०८१ यसैगरी, महोत्तरीमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिरहामा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन र बारामा एक लाख ८० हजार तीन सय मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए।

वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार ठहर शुक्रबार, मंसिर २१, २०८१ नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४...

दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो शुक्रबार, मंसिर २१, २०८१ तराई क्षेत्रमा चिसो बढ्न थालेपछि यो चरा पुनः पुरानै बासस्थानमा फर्कने गर्दछ। यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ। सिमसार क्षेत्र संरक्षणमा स्थानीय बासिन्दाको चासो बढ्दै जानु र चराको सिकार गर्ने क्रममा कमी आएपछि दुर्लभ प्रजातिका चरा देखिन थालेको...

रामेछापको सुन्तलाले बजार पाएन बिहीबार, मंसिर २०, २०८१ यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन्। मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए।

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ? बुधबार, मंसिर १९, २०८१ पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाइन्। बीबीसीले उक्त सूची मङ्गलबार सार्वजनिक गरेपनि सोबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो।
-1733312986.jpg)
निजी भ्रमणका क्रममा भुटानका राजारानी शुक्रबार काठमाडौं आउँदै बुधबार, मंसिर १९, २०८१ भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक र रानी जेट्सुन पेमा वाङ्चुक शुक्रबार निजी भ्रमणको सिलसिलामा नेपाल आउने भएका छन्। उनीहरू भारत भ्रमण सकेर फर्कने क्रममा काठमाडौं आउन लागेका हुन्। काठमाडौंमा तीनदेखि चार घण्टा बिताउने कार्यक्रम छ।

चुरेमा बाँस रोप्न दाता खोज्दै सरकार, १०० मिलियन अमेरिकी डलर आवश्यक ! बुधबार, मंसिर १९, २०८१ चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका बिरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकाय फर्किएपछि सरकार नयाँ दातृ निकायको खोजीमा छ। चुरेमा बाँस रोप्न आवश्यक वित्त सहयोग उपलब्ध गराउन इच्छुक देखिएका दातृ निकायहरु लामो समयसम्म सहमति पाउन नसकेपछि फर्किएका थिए।

डीएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित बुधबार, मंसिर १९, २०८१ संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डीएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ।

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य मंगलबार, मंसिर १८, २०८१ बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला रहेका छन्।
-1714390032.jpg)
घण्टाघरको घडीमा अब मान्छेले दिनुपर्दैन दम! मंगलबार, मंसिर १८, २०८१ त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको क्याम्पसका संरचनाको पुनर्निर्माण भइरहँदा त्यहाँको घडीको अवस्था अब के हुन्छ भन्ने आमचासो छ।

टीभी च्यानलहरूका लागि ठूलो खतरा बन्दै युट्युब सोमबार, मंसिर १७, २०८१ संसारभर युट्युबको लोकप्रियता बढ्दै गएको छ। पहिलोपटक अमेरिकामा मानिसहरूले टीभी वा सिनेमा हेर्नभन्दा यूट्यूबमा धेरै समय बिताए। युट्युबले डिज्नी, प्यारामाउन्ट, फक्स च्यानल, नेटफ्लिक्स र अमेजन जस्ता ओटीटी प्लाटफर्मलाई पनि पछाडि छाडिदियो।