News Griha :: न्यूजगृह
६ जनाको नागरिकता रद्द, यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय
६ जनाको नागरिकता रद्द, यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय सरकारले झुटा विवरण पेस गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ । पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले झुटा विवरण पेस गरी सिरहाबाट लिएका ६ जनाको नागरिकता रद्द गरेको हो ।पुस ५ र १२ गतेका मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सो जानकारी दिइएको हो ।
मानवीय त्रुटिले पोखरामा यती एअरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोग   
मानवीय त्रुटिले पोखरामा यती एअरलाइन्सको विमान दुर्घटना : जाँचबुझ आयोग    गत वर्षको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको यती एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिलाई मुख्य कारण मानिएको छ ।६८ जना यात्रु र चारजना चालक दलका सदस्य बोकेको यतीको उक्त विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण दुर्घटनामा परेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्यन...
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग दुई महिनाभित्र ‘ब्रेकथ्रु’ हुने, ९८.६ मिटर खन्न बाँकी
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग दुई महिनाभित्र ‘ब्रेकथ्रु’ हुने, ९८.६ मिटर खन्न बाँकी नागढुंगा–सिस्नेखोला सुरुङ अब करिब ९९ मिटर मात्र खन्न बाँकी रहेको छ । मुख्य सुरुङको ९८.६ मिटर खन्न बाँकी रहेको छ । समग्र रूपमा सुरुङ खन्ने काम १.८ प्रतिशत मात्र बाँकी रहेको छ । अहिले यो सुरुङमा दुई सिफ्टमा गरेर निर्माणको काम भइरहेको छ । आगामी दुई महिनाभित्र ‘ब्रेकथ्रु’ गर्ने गरी...
७० वर्षीया सफिनाले जन्माइन् जुम्ल्याहा बच्चा
७० वर्षीया सफिनाले जन्माइन् जुम्ल्याहा बच्चा सामान्यतया महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा मेन्सुरेसन अनियमित हुने गर्छ । यस समयमा प्रजनन क्षमता घट्छ तर औषधिको विकासले उनीहरूलाई बच्चा जन्माउन सम्भव बनाएको छ ।
सीमा व्यवस्थापन प्रणाली चीनले पूरा गरिसक्यो, नेपाल भने मन्त्रालयगत प्रक्रियामै
सीमा व्यवस्थापन प्रणाली चीनले पूरा गरिसक्यो, नेपाल भने मन्त्रालयगत प्रक्रियामै छिमेकी मुलुक चीनसँग जोडिएको उत्तर तर्फको सीमाको सुरक्षाको लागि दुवै मुलुकले सम्झौता गरेको सीमा व्यवस्थापन प्रणालीको प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  नेपाल सरकार र चीनबीच सीमा व्यवस्थापन प्रणालीमा भएको सम्झौतालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको दौरान १३ बुँदे संयुक्त...
नारायणीमा गोही खोज्दा डल्फिन भेटियो
नारायणीमा गोही खोज्दा डल्फिन भेटियो गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो ।निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोस्टमा डल्फिन देखिएको थियो ।
बिचौलियाको मारमा सुन्तला व्यवसायी, भन्छन्– ‘राज्यले उपेक्षा गर्‍यो’ 
बिचौलियाको मारमा सुन्तला व्यवसायी, भन्छन्– ‘राज्यले उपेक्षा गर्‍यो’  दोरम्बा शैलुङ गाउँपालिका– ४ टेक्सिङका किसान पेमासिं तामाङले व्यावसायिक रूपमा सुन्तला खेती गर्न थालेको ३० वर्ष भयो । गाउँका सबैले धेरथोर सुन्तला लगाएका छन्, तर उनले भने व्यावसायिक रूपमा नै सुन्तला बगैँचा बनाएका छन् ।  गाउँका ३० घर बढीले सुन्तला लगाएका छन् । पेमासिं र उनका दाजु औतारसिंका ठूलाठूला बगैँचा...
बालबालिका र बूढापाकाले धानेको रायडाँडा गाउँ
बालबालिका र बूढापाकाले धानेको रायडाँडा गाउँ दुर्गम गाउँ भए पनि डेढ दशक अघिसम्म यहाँ खेतीपाती र पशुपालन गरी स्थानीयले जीविकोपार्जन गर्दै आएका थिए । जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरु गाउँ छोड्दै बजार ओर्लिन थाले । हरेक वर्ष बजार झर्नेको सङ्ख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ । गाउँमा माध्यमिक तहसम्मको विद्यालय छ । नजिकै...
परराष्ट्रमन्त्री साउद भन्छन्— रुसी सेनामा संलग्न करिब १०० नेपाली हराइरहेको र घाइते भएको उजुरी छ
परराष्ट्रमन्त्री साउद भन्छन्— रुसी सेनामा संलग्न करिब १०० नेपाली हराइरहेको र घाइते भएको उजुरी छ परराष्ट्रमन्त्री एनपी साउदले रुस-युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको र घाइते भएको उजुरी आएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा परराष्ट्रमन्त्री साउदले करिब २ सय नेपाली रुसी सेनामा संलग्न भएको अनुमान रहेको पनि बताएका छन् ।
स्थानीय तहमा बेथिति मौलाउँदै, अर्बौँका उपकरण कवाडी बन्दै
स्थानीय तहमा बेथिति मौलाउँदै, अर्बौँका उपकरण कवाडी बन्दै स्थानीय तहको पुनःसंरचनासँगै अधिकार सम्पन्न भएका स्थानीय तहले अध्ययन तथा आवश्यकता पहिचानबिनै ‘हेभी इक्युपमेन्ट’ खरीद गरे । भौतिक पूर्वाधार विकासमा ‘कायापलट गर्ने’ उद्देश्य राखेर स्थानीय तहले करोडौं रकमको उपकरण खरीद गरेका थिए । तर, ५ वर्ष नपुग्दै अधिकांश हेभी इक्युपमेन्ट कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् ।
विद्युत् महसुल नतिर्ने थप पाँच उद्योगको लाइन काटियो
विद्युत् महसुल नतिर्ने थप पाँच उद्योगको लाइन काटियो नेपाल विद्युत् प्राधिकरणले थप पाँच उद्योगको लाइन काटेको छ । प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर सिमेन्ट, अशोक स्टिल र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको हो ।
बक्यौता तिर्न अटेर गर्ने लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको विद्युत लाइन काटियो 
बक्यौता तिर्न अटेर गर्ने लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको विद्युत लाइन काटियो  नेपाल विद्युत प्राधिकरणले आइतबार थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो।प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी छ। त्यस्तै सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी छ।
Weather Update