भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रहबुधबार, पुस २४, २०८१
![कुलमानलाई हटाउन सरकारको आरोप- फरक मत राखे, कार्यसम्पादन मूल्यांकन गर्न सकिएन [९ बुँदासहित]](https://newsgriha.com/uploads/posts/520X390/kulman-ghising-1723196891.jpg)
कुलमानलाई हटाउन सरकारको आरोप- फरक मत राखे, कार्यसम्पादन मूल्यांकन गर्न सकिएन [९ बुँदासहित] मंगलबार, पुस २३, २०८१ सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन अन्तिम तयारी गरेको छ। सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई ९ बुँदे पत्राचार गरी ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए सेवाबाटै हटाउने पत्रमा लेखिएको छ। ७ दिनमा स्पष्टीकरण नदिए थप कारबाही अघि बढाउने चेतावनी पनि दिइएको छ।

भारतमा पनि देखियो ‘एचएमपीभी भाइरस’ सोमबार, पुस २२, २०८१ भारतको कर्नाटकमा ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी)का दुई घटना सार्वजनिक भएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘कर्नाटकमा नियमित परीक्षणका क्रममा आईसीएमआरले एचएमपीभीका दुई घटना पत्ता लगाएको छ ।’

माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ सोमबार, पुस २२, २०८१ विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो । टोखामा काठमाडौंका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ । माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ ।

जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल सोमबार, पुस २२, २०८१ जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोष तिवारीले भने, 'कर्णाली क्षेत्रमा मातृ मृत्युदर कम गर्न ३० किलो चामल दिने गरिएको छ । यससँगै भाडा पनि दिने प्रबन्ध गरिएको छ ।' विशेष गरी दुर्गम गाउँपालिकाका नागरिकलाई चामल लिन आउँदा यात्रा खर्च धेरै हुने भएकोले सरकारले...

समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च शनिबार, पुस २०, २०८१ बत्तिस सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एक जनामा आँखासम्बन्धी समस्या देखियो । चिकित्सकले ती बच्चाहरुलाई ४५ हप्ता नपुगुञ्जेल ‘फलोअप’ गरिराखे । समयमै आँखा जाँच गराइएकाले समस्या जटिल हुन पाएन । हाल यी बच्चा तीन वर्षका भइसकेका छन् । यद्यपि आँखासम्बन्धी समस्या निको नभएकाले पावरवाला चश्मा लगाइरहेका छन् ।

दैलेखमा चार हजार मिटर ड्रिलिङपछि देखियो ग्यास भण्डारणको संकेत शनिबार, पुस २०, २०८१ खानी तथा भूगर्भ विभागका अनुसार ड्रिलिङपछि नमुना स्याम्पल निकालिएको छ । ड्रिलिङ गर्दा निस्किएको स्याम्पल तथा नमुनाहरू चीनको ल्याबमा पठाइएको छ । चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो ।

लोकसेवाको परीक्षा कतिपटक दिन पाउने ?, यस्तो छ आयोगको प्रस्ताव शुक्रबार, पुस १९, २०८१ उनले लोकसेवाको परीक्षामा अवसर दिएर दुःख दिनु उचित नभएको बताए । 'घरपरिवारबाट पनि फलानाले पास गरिसक्यो । तँ जाँच दिन पर्छ भनिरहने । गरिब जनताका छोराछोरी डेरा लिएर काठमाडौं शहरमा बस्न बाध्य हुनुपर्ने,' उनले भने, 'बाआमा, श्रीमतीले पनि पास गर्नै पर्छ भनेर दबाब दिइरहने । उ पास गर्छु भनेर आइरहने...

एफ-वान सफ्टको खाताबाट साढे ३ करोड ‘गायब’, २४ जनाविरूद्ध मुद्दा दर्ता शुक्रबार, पुस १९, २०८१ १२ कक्षा पढ्ने विद्यार्थीदेखि पसलका कामदारसम्म प्रतिवादी

१९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत, साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो शुक्रबार, पुस १९, २०८१ राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।

सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष बिहीबार, पुस १८, २०८१ अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा...

रविसमेत जोडिएको स्वर्णलक्ष्मी सहकारीमा ४४ जना प्रतिवादी, एक अर्ब बढी बिगो मागदाबी बुधबार, पुस १७, २०८१ यसमा प्रहरीले पूर्वअध्यक्ष जीबी राई, उनका दाइ देवेन्द्रबाबु राई, रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, सबिना आलेमगर, लगायतविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ। आलेमगर अखिल (क्रान्तिकारी) का नेता दिपेश पुनकी श्रीमती हुन्।

माघ २ मा सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ गरिँदै बुधबार, पुस १७, २०८१ सुरुङको बीचबीचमा आपतकालीन द्वारका रूपमा तीन वटा ‘क्रस प्यासेज’ निर्माण गरिने छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । तीनवटै क्रस प्यासेजको ‘ब्रेक थ्रु’ भइसकेको छ । तीनवटा क्रस प्यासेजहरूको कुल दूरी ४ सय ४१ मिटर छ । मुख्य सुरुङको लम्बाइ भने १ हजार १ सय २६...