क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा दायर मंगलबार, कात्तिक ६, २०८१
बागमती प्रदेशमा पहिलो स्केट च्याम्पियनसिप सम्पन्न मंगलबार, कात्तिक ६, २०८१ बागमती प्रदेशको आयोजनामा पहिलो स्केट च्याम्पियनसिप सम्पन्न भएको छ।
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने मंगलबार, कात्तिक ६, २०८१ नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ। खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो।
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु मंगलबार, कात्तिक ६, २०८१ मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल छन्।
बिहीबार जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै मंगलबार, कात्तिक ६, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुति रहनेछ । जङ्गी अड्डामा आयोजना हुने राष्ट्रसङ्घ स्थापना दिवस कार्यक्रमले शान्ति, समानता र सहकार्यका लागि एकजुट हुने सन्देश प्रवाह गर्ने नेपाली...
कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस मंगलबार, कात्तिक ६, २०८१ ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ।
आज पनि बढ्यो सुनको मूल्य, पुग्यो तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ मंगलबार, कात्तिक ६, २०८१ नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ।
माओवादीले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने, तयारीमा जुट्न प्रचण्डको निर्देशन मंगलबार, कात्तिक ६, २०८१ नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ। सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।
सभामुखले दलका प्रमुख सचेतक र संसदीय समिति सभापतिहरूसँग छलफल गर्दै मंगलबार, कात्तिक ६, २०८१ सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन्। छलफल बिहान साढे ११ बजे सभामुखको कार्यालयमा सुरु हुनेछ।
धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु मंगलबार, कात्तिक ६, २०८१ धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सोमबार साँझ जेनेरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई मण्डलको मृत्यु भएको हो।
४० रोपनी जग्गामा सयपत्री फूलखेती मंगलबार, कात्तिक ६, २०८१ सान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन्। तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन्। सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको छ।
कपिलवस्तुबाट साढे २० लाख भारुसहित २ जना पक्राउ मंगलबार, कात्तिक ६, २०८१ कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार बेलुकी करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका गाडीहरु जाँच गर्दा दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो।
दर्ता प्रक्रियामा आयो टिकटक, मेटालाई ताकेता मंगलबार, कात्तिक ६, २०८१ भिडिओ सेयरिङ प्लाटफर्म टिकटकले नेपालमा सूचीकृत हुन प्रक्रिया अघि बढाएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्छ। टिकटक यसअघि नै नेपालको कर प्रणालीमा भने जोडिइसकेको थियो।