गुल्मीमा हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा मंगलबार, कात्तिक ६, २०८१
भिस्टाराको जहाजमा बम भेटिएन, यात्रु लिएर काठमाडौंबाट दिल्ली उड्दै मंगलबार, कात्तिक ६, २०८१ भिस्टाराको जहाजमा बम रहेको नभेटिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ। मंगबालर दिउँसो साढे ४ बजे काठमाडौंमा अवतरण भएको भिस्टारामा बम रहेको धम्कीपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।
बम राखेको हल्ला चलाइएको भिस्टाराको जहाजमा थिए १५७ यात्रु, सबैलाई आइसोलेसनमा राखियो मंगलबार, कात्तिक ६, २०८१ बम राखेको हल्ला फैलिएको भारतको नयाँदिल्लीबाट आएको भिस्टारा जहाजमा रहेका १५७ जना यात्रुलाई अनुसन्धानका लागि आइसोलेसनमा राखिएको छ।
भिस्टाराको विमानमा बम राखेको भनी दिल्लीबाटै आएको थियो फोन मंगलबार, कात्तिक ६, २०८१ भारतको विमान सेवा कम्पनी भिस्टारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाली सेनाले त्यससम्बन्धी अनुसन्धान गरिरहेको छ।
नेसपाको नाम फेरियो, कोष्ठमा थपियो ‘नयाँ शक्ति’ मंगलबार, कात्तिक ६, २०८१ बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय भएको छ।पोखरामा भएको प्रथम विधान अधिवेशनले पार्टीको नाममा नयाँ शक्ति थप गर्ने निर्णय गरेको हो।
दिल्लीबाट काठमाडौं आएको भिस्टारा एअरको जहाजमा बमको हल्ला, विमानस्थलमा सर्च अपरेशन मंगलबार, कात्तिक ६, २०८१ सेना र प्रहरीको तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ। बम रहेको भन्दै सूचना आएपछि उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य आफैं पनि विमानस्थल पुगेकी छन्।
अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन मंगलबार, कात्तिक ६, २०८१ अमेरिकी विदेश मन्त्रालयले अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी–रेसिज्म च्याम्पियनले सम्मानित गरेको छ। चौधरीले नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको हो।
बन्यो खुर्कोट–रामेछाप जोड्ने बेलिब्रिज मंगलबार, कात्तिक ६, २०८१ गत असोज १० देखि १२ गतेसम्म परेको वर्षा र त्यसपछिको बाढीले बगाएको सुनकोशी नदीको बेलिब्रिज नेपाली सेनाले बनाएको छ।बाढीले बगाएको सिन्धुलीको गोलञ्जोर–७ र रामेछापको मन्थली– ६ जोड्ने सुनकोशी नदी माथिको बेलिब्रिज नेपाली सेनाले बनाएको हो।
शेयर बजारका सबै सूचक बढे, कारोबार घट्यो मंगलबार, कात्तिक ६, २०८१ अघिल्ला दुई दिन लगातार घटेको शेयर बजार मंगलबार २५.८८ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ। नेप्सेका अलवा सबै सेक्टरका सूचक बढे। बजारको अंक बढ्दा कारोबार रकम भने घटेको छ।
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै दाङको भालुबाङ बजार बन्द, राजमार्ग अवरुद्ध मंगलबार, कात्तिक ६, २०८१ मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ। यसका साथै भालुबाङ बजार बन्द गरिएको छ।
वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै मंगलबार, कात्तिक ६, २०८१ नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ।वर्षैँदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो।
संसदीय समितिहरूमा विचाराधीन विधेयकहरू आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन मंगलबार, कात्तिक ६, २०८१ घिमिरेले मङ्गलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएका थिए। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राखेका थिए।
पूर्वडीआईजी छविलाल जोशीसँग बयान सुरू, सहकारी पीडितद्वारा प्रदर्शन मंगलबार, कात्तिक ६, २०८१ सहकारी वकिल कार्यालयभित्र बयान चलिरहँदा बाहिर सुप्रिम सहकारी पीडितहरूले प्रदर्शन गर्न थालेमा प्रहरीले रोक लगाएपछि पीडितले जिल्ला अदालत अगाडि प्रदर्शन सुरू गरेका छन्।