News Griha :: न्यूजगृह
वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान
वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डललाई ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्‍वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए।
कोटेश्वरबाट अपहरणमा परेकी एक महिलाको चाल्नाखेलबाट उद्धार 
कोटेश्वरबाट अपहरणमा परेकी एक महिलाको चाल्नाखेलबाट उद्धार  पीडितलाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए। काठमाडौंको कोटेश्वरबाट एक जना महिला अपहरणमा परेको भन्दै प्रहरीसमक्ष सूचना पुगेको थियो।
सीआईबी प्रमुखको नाम र फोटो राखेर धम्की दिएपछि...
सीआईबी प्रमुखको नाम र फोटो राखेर धम्की दिएपछि... प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१ ठूलो मिलचोकका ३० वर्षीय हेमकुमार खड्कालाई आइतबार पक्राउ गरेको हो।
सहकारीको बचत रकम ठगी गर्नेहरूमाथि कारबाही सुरु भएको छ : प्रधानमन्त्री ओली
सहकारीको बचत रकम ठगी गर्नेहरूमाथि कारबाही सुरु भएको छ : प्रधानमन्त्री ओली बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरेको बताए।
एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा रिट दर्ता
एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा रिट दर्ता प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित विगत वर्षहरूमा ९०–९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ४०–४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो।
जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित
जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबारविहीन भएकाहरू जाडोयाम सुरु भएसँगै कसरी न्यानो बासस्थानको व्यवस्था गर्ने भन्नेमा चिन्तित छन्। बेथाचनोक गाउँपालिका वडा नं २, ३, ४ र ५ मा बाढीपहिरोबाट बढी क्षति भएपछि सो क्षेत्रका नागरिक अहिले कोही वृद्धाश्रम, कोही आफन्तको घरमा आश्रय लिएर...
सत्तारुढ दलको बैठकमा कसले के भने?
सत्तारुढ दलको बैठकमा कसले के भने? प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताएका छन्। सत्तारुढ गठबन्धनमा रहेका दलहरूको बुधबार बालुवाटारमा बसेको बैठकमा ओ‌लीले लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूले अराजकता स्वीकार्न नसक्ने बताएका हुन्।
बालुवाटार बैठक:  राष्ट्रिय मुद्दामा एकढिक्का बन्ने निष्कर्ष
बालुवाटार बैठक:  राष्ट्रिय मुद्दामा एकढिक्का बन्ने निष्कर्ष सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको बुधबारको बैठकमा सरकारको एकसय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एकढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ।
रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणीः राजनैतिक प्रतिशोध भन्नु संसद्कै अपमान
रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणीः राजनैतिक प्रतिशोध भन्नु संसद्कै अपमान नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति र संसद्को अपमान गरेको टिप्पणी गरेका छन्।
लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला मूल्य कति?
लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला मूल्य कति? नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
बलियो सरकारको ‘हनिमुन’ पिरिएड: गफ धेरै काम थोरै
बलियो सरकारको ‘हनिमुन’ पिरिएड: गफ धेरै काम थोरै नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो। राजनीतिक स्थिरता, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास निर्माण तथा आर्थिक गतिविधिमा तीव्रता जस्ता सपना देखाउँदै दुई ठूला दल कांग्रेस र एमालेले गठबन्धन सरकार बनाएको सय दिन भएको छ। तर यसबीचमा सरकारले आम नागरिकमा आशा जगाउने उल्लेख्य काम केही...
Weather Update