News Griha :: न्यूजगृह
यू–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
यू–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै आजको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को...
दाङमा दुई युवकमाथि धारिलो हतियार प्रहार, एकजना पक्राउ
दाङमा दुई युवकमाथि धारिलो हतियार प्रहार, एकजना पक्राउ घाइते दुबैलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा रेफर गरिएको छ। पुरानो रिसिवीका कारण रसाइली र पुनमाथि उनीहरुले धारिलो हतियार प्रहार गरेको हुन सक्ने प्रहरीको आकलन छ।
थानकोट फिडरअन्तर्गतका स्थानमा आज काटिँदैछ बिजुली
थानकोट फिडरअन्तर्गतका स्थानमा आज काटिँदैछ बिजुली प्राधिकरणले जारी गरेको सूचना अनुसार बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्रविधि जडान कार्य भइरहेकाले बिजुली आपूर्ति कटौती हुने भएको हो ।
हिरासतभित्रको तस्बिर बाहिर ल्याउनेलाई के हुन्छ कारबाही?
हिरासतभित्रको तस्बिर बाहिर ल्याउनेलाई के हुन्छ कारबाही? सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक भएपछि कास्की प्रहरीले तस्बिर बाहिर ल्याउनेलाई कारबाही गरिने बताएको छ।
छायादेवी कम्प्लेक्सको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश
छायादेवी कम्प्लेक्सको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश गुठीको जग्गा निजी बनाएर गैरकानूनी रूपमा व्यापारिक भवन बनाएको भन्दै एक दशकअघि परेको मुद्दाको निर्णय सुनाउने मिति पुस ४ गतेलाई तय गरिएको थियो। तर न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विवाद निरूपण गर्नुको सट्टा पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको हो। 
धापासीको एक घरमा आगलागी
धापासीको एक घरमा आगलागी आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो ।
सुर्खेतमा घरभित्र निसासिएर आमा-छोराको मृत्यु, छोरी घाइते
सुर्खेतमा घरभित्र निसासिएर आमा-छोराको मृत्यु, छोरी घाइते जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो । देवीसराका ९ वर्षीया छोरी रिया थापा घाइते भएको उनले बताए । घाइतेको अवस्था गम्भीर रहेको र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनले बताए ।
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार सार्वजनिक भएको हो । संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधानविपरीत रहेकोले हटाउन माग गर्दै  आरणले सर्वोच्चमा रिट दायर गरेका थिए ।
धनुषामा बोराभित्र भेटियो शव
धनुषामा बोराभित्र भेटियो शव धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक जनाको शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
माओवादीले माग्यो सार्वजनिक लेखा समिति सभापतिको राजीनामा
माओवादीले माग्यो सार्वजनिक लेखा समिति सभापतिको राजीनामा पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलको राजीनामा मागेका हुन्।
चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या, बेडमुनि फेला पर्‍यो शव
चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या, बेडमुनि फेला पर्‍यो शव सरिता मंसिर २९ गते राति १२ बजेदेखि हराएकी थिइन्। उनको दाजु नवीन रुम्बा तामाङले मंसिर १ गते प्रहरी वृत्त थानकोटमा बहिनी हराएको निवेदन दिएका थिए। खोजतलासका क्रममा मंसिर ३ गते सरिता आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परिन्।
मन्त्रिपरिषद् बैठक स्थगित
मन्त्रिपरिषद् बैठक स्थगित मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Weather Update