
घट्यो काठमाडौंको न्यूनतम तापक्रम बिहीबार, पुस ४, २०८१ त्यस्तो भएको छैन भने न्यूनतम तापक्रम स्थिर तथा सामान्य हेरफेर हुने मौसमविदहरूको भनाइ छ। काठमाडौंको अधिकतम तापक्रम बिहीबार पनि अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ।

रुसले बनायो क्यान्सरविरुद्धको खोप बिहीबार, पुस ४, २०८१ रुसले क्यान्सरको खोप निर्माण गरेको छ। रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भ्याक्सिनको नाम भने राखिएको छैन।

यू-१९ महिला एसिया कप क्रिकेट: सुपर फोरमा नेपालले आज श्रीलंकासँग खेल्दै बिहीबार, पुस ४, २०८१ मलेसियामा भइरहेको एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आज देखि सुपर फोर चरणका खेलहरु सुरु हुनेछन् ।नेपालले सुपर फोरको पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

लिभरपुल र आर्सनल लिगकपको सेमिफाइनलमा बिहीबार, पुस ४, २०८१ लिभरपुलले प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत साउथह्याम्पटनलाई २–१ ले हराएको छ । त्यसमा आर्ने स्लटको टिमका लागि डार्विन नुनेज र हार्भे इलिटले गोल गरे । यस्तै आर्सनलले भने क्रिस्टल प्यालेसको चुनौतीलाई ३–२ ले समाप्त पारेको हो ।

एनपीएलमा आज दोस्रो क्वालिफायर खेल, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै बिहीबार, पुस ४, २०८१ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज ९बिहीबार० जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लाएको हो।

कस्तो हुनेछ आजको मौसम ? बिहीबार, पुस ४, २०८१ जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने बिहीबार, पुस ४, २०८१ नियमित र मौका परीक्षा दिँदा पनि विद्यार्थीले जुनजुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने उनले बताए विद्यार्थीले यस्तो अवसर तीन वर्षसम्म पाउनेछन्। यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ७ गतेदेखि हुँदैछ।

न्यूज ब्रिफ: आज दिनभर देशमा के-के भयो ? बुधबार, पुस ३, २०८१ विनोद भण्डारी भण्डारीको अर्धशतकले सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुगेको छ । जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरेर सुदूरपश्चिम रोयल्स पुगेको हो ।

त्रिभुवन विमानस्थलमा एकै महिना साढे ८ लाख यात्रु, १२ हजार बढी उडान बुधबार, पुस ३, २०८१ त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार जारी गरेको तथ्यांक अनुसार सन् २०२४ नोभेम्बर महिनामा ८ लाख ५१ हजार २५ यात्रु आवागमन भएको छ । नोभेम्बरमा १२ हजार ५ सय २५ उडान–अवतरण भएको छ । दुवै संख्या आन्तरिक र अन्तर्राष्ट्रियतर्फको हो ।

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको होः प्रधानमन्त्री बुधबार, पुस ३, २०८१ 'हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ,' प्रधानमन्त्री ओलीले भने, 'नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन् । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ...

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त बुधबार, पुस ३, २०८१ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेका हुन्।

जनकपुरलाई सजिलै हराउँदै सुदूरपश्चिम फाइनलमा बुधबार, पुस ३, २०८१ पराजित भए पनि जनकपुरलाई फाइनलमा पुग्ने दोस्रो अवसर बाँकी छ। जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। सो खेलको जित निकाल्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ।फाइनलमा पुग्न जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेटको क्षतिमा १८.३ ओभरमै पूरा गर्यो।