News Griha :: न्यूजगृह
दिल्ली विश्वकै प्रदूषित शहर, पाकिस्तानको लाहोरमा लकडाउन 
दिल्ली विश्वकै प्रदूषित शहर, पाकिस्तानको लाहोरमा लकडाउन  भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित शहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ। वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यू एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्यूआई प्लस यूएस रहेको छ। 
तिहार सकिएसँगै तराई/मधेसमा छठको रौनक सुरु
तिहार सकिएसँगै तराई/मधेसमा छठको रौनक सुरु तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरु भएको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ।
सुप्रिम सहकारीको रकम ठगीमा अनुसन्धान गर्न रवि लामिछानेलाई बुटवल लगिँदै
सुप्रिम सहकारीको रकम ठगीमा अनुसन्धान गर्न रवि लामिछानेलाई बुटवल लगिँदै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न बुटवल लैजाने तयारी भइरहेको छ। उनी कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै क्रममा कास्की प्रहरी हिरासतमा छन्।
लिग २ मा आज नेपालले स्कटल्याण्डसँग १२औँ खेल खेल्दै
लिग २ मा आज नेपालले स्कटल्याण्डसँग १२औँ खेल खेल्दै यी दुईबीचको खेल  डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे सुरु हुनेछ। चोटका कारण करण केसीले आजको खेल गुमाउने सम्भावना छ। अलराउन्डर करण अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए। त्यसैले प्रशिक्षक मोन्टी देसाइले उनलाई आराम दिन सक्छन्।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा जनाको मृत्यु
दाङमा मोटरसाइकल दुर्घटना हुँदा जनाको मृत्यु लमही नगरपालिका–५ स्थित लमही–गढवा भित्री सडक खण्डमा लमहीबाट गढवा जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। 
मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ
मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन्। आइतबार राति घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सुपप्र०१–०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
म्यानचेस्टर युनाइटेड खराब लयबाट गुज्रँदै
म्यानचेस्टर युनाइटेड खराब लयबाट गुज्रँदै मोसेस काइसेडोको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ।
मौसम: यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना
मौसम: यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने
मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
अर्घाखाँचीमा भारतीय कार दुर्घटना
अर्घाखाँचीमा भारतीय कार दुर्घटना अर्घाखाँचीमा आज साँझ भारतीय कार दुर्घटनामा भएको छ।
Weather Update