News Griha :: न्यूजगृह
अमेरिकी राष्ट्रपति निर्वाचन : ह्यारिस र ट्रम्पबीच इतिहासकै कडा टक्कर
अमेरिकी राष्ट्रपति निर्वाचन : ह्यारिस र ट्रम्पबीच इतिहासकै कडा टक्कर अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार हुने चुनावमा इतिहासकै कडा टक्कर हुने देखिएको छ। पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केहीअघि देखिएकी छन्।
बीपी राजमार्ग एकतर्फी सञ्चालनमा
बीपी राजमार्ग एकतर्फी सञ्चालनमा बर्सातका कारण सडकमा लेदो थुप्रिएपछि बीपी राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा आएको छ। सोमबार बिहान परेको अविरल वर्षाले बीपी राजमार्गको काभ्रे भन्ज्याङदेखि भकुन्डेबेँसीबीच सडकखण्डमा लेदो झरेर थुप्रिएकाले सडक एकतर्फी बनेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
डीभी भर्ने समय दुई दिन थप
डीभी भर्ने समय दुई दिन थप यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
एक वर्षदेखि टहरामै छन् रुकुम पश्चिमका भूकम्पपीडित
एक वर्षदेखि टहरामै छन् रुकुम पश्चिमका भूकम्पपीडित राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो । समितिको अध्ययन प्रतिवेदनमा भूकम्प प्रभावितको पुननिर्माण र पुनःस्थापना यथाशक्य चाँडो पूरा गर्न सरकारलाई सुझाव दिइएको छ ।
नेपाल प्रहरीमा ८ डीआईजी रिक्त, को–को छन् प्रतिस्पर्धामा?
नेपाल प्रहरीमा ८ डीआईजी रिक्त, को–को छन् प्रतिस्पर्धामा? नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)का  ८ पद रिक्त छन्। रिक्त ८ पदमा तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रतिस्पर्धामा छन्। तीमध्ये प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका ब्याची समेत छन्।
इन्भेष्टमेन्ट मेगा र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही
इन्भेष्टमेन्ट मेगा र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही नियम विपरीत काम गरेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकले दुईवटा बैंकलाई कारबाही गरेको छ। एउटा वाणिज्य र एउटा विकास बैंक गरी दुईवटा संस्थालाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
३० वर्षीय युवक तामाकोशीमा बेपत्ता, एक जना पक्राउ
३० वर्षीय युवक तामाकोशीमा बेपत्ता, एक जना पक्राउ भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन्। प्रहरीले तामाकोशी नदीमा उनको खोजतलास गरिरहेको छ। भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंमा वर्षा, भोलिबाट मौसममा सुधार देखिने
काठमाडौंमा वर्षा, भोलिबाट मौसममा सुधार देखिने मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरूमा वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ रौतहटमा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजदेवी नगरपालिका–९ ब्रहमपुरीबाट ४२ वर्षीय राजेश सिंह छन्। 
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन। ‘मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ। सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ,’ उनले भने।
दिल्ली विश्वकै प्रदूषित शहर, पाकिस्तानको लाहोरमा लकडाउन 
दिल्ली विश्वकै प्रदूषित शहर, पाकिस्तानको लाहोरमा लकडाउन  भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित शहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ। वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यू एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्यूआई प्लस यूएस रहेको छ। 
तिहार सकिएसँगै तराई/मधेसमा छठको रौनक सुरु
तिहार सकिएसँगै तराई/मधेसमा छठको रौनक सुरु तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरु भएको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ।
Weather Update