२६२८ विन्दुमा नेप्से, दुई लघुवित्त कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि बुधबार, पुस ३, २०८१

राष्ट्रपतिले गरे भारत र मलेसियाको राजदूत नियुक्त बुधबार, पुस ३, २०८१ संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

लोडसेडिङ छैन, उद्योगहरूको विद्युत् काट्नुको कारण अरू नै हो : कुलमान बुधबार, पुस ३, २०८१ उनले अन्य विभिन्न ट्रान्समिसन लाइनहरूमा समस्या भएकै कारणले विद्युत कम उत्पादन भइरहेको भए पनि मुख्य कारण अपर तामाकोशीबाट विद्युत उत्पादन नहुनु नै रहेको बताए। उद्योगहरूमा भइरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको उनले बताए। उनले पिक समयमा भने उद्योगहरूमा विद्युत् कटौती नगरी सुक्खायाममा नागरिकलाई विद्युत् आपूर्ति गर्न नसकिने बताए।
-1732007907.jpg)
दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश बुधबार, पुस ३, २०८१ प्रसाईंका छोरा निराजनले प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेको, जिल्ला अदालत काठमाडौंको आदेश पछि पनि हिरासतमै राखेको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।

एनपीएल: चितवनलाई हराउँदै कर्णाली क्वालिफायर टु मा बुधबार, पुस ३, २०८१ कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ । १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो ।

दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर हस्पिटल लिलाम गर्ने बाटो खुल्यो, बैंकलाई तिरेनन् दुई अर्ब ऋण बुधबार, पुस ३, २०८१ बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । मङ्गलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।
-1734504897.jpg)
स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ बुधबार, पुस ३, २०८१ काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् ।

त्रिविको जग्गा र सम्पत्ति खोजबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन बुधबार, पुस ३, २०८१ सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीलाई मंगलबार भेटेर अध्ययन प्रतिवेदन बुझाएको हो।आयोगले अध्ययन प्रतिवेदन बुझाउने कार्यक्रममा सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई पनि उपस्थित थिइन्।
-1734503241.jpg)
कानुनले रविको अनुहार हेर्दैन, जीबीलाई छिट्टै नेपाल ल्याइन्छ : गृहमन्त्री बुधबार, पुस ३, २०८१ गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन्। बुधबार बिहान रुपन्देहीमा पत्रकारसँग उनले यस्तो बताएका हुन्। उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानुनसम्मत रुपले गर्ने बताए।

तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बुधबार, पुस ३, २०८१ पुसको पहिलो दिन एक लाख ५१ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन दोस्रो दिन मंगलबार बढेर एक लाख ५१ हजार ४०० पुगको थियो । आज फेरि ७०० रुपैयाँले घटेको हो ।

नेकपा एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी हेरफेर बुधबार, पुस ३, २०८१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

सिरहामा सडक दुर्घटनाका घटना घटे, मृत्यु हुनेको सङ्ख्या बढ्दो बुधबार, पुस ३, २०८१ यो तथ्याङ्क गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ । तर, मृत्युहुनेको सङ्ख्या बढेको छ । गत आवको प्रथम चौमासिकमा १५ जनाको ज्यान गएको थियो । ट्राफिक प्रहरीका अनुसार गत आवमा जिल्लामा नौ सय ९७ सवारी दुर्घटना भयो ।

कोल्सावाला र बोसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य बुधबार, पुस ३, २०८१ जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।