News Griha :: न्यूजगृह
काठमाडौं आइतबारभन्दा सफा, सबैभन्दा बढी प्रदूषित जनकपुर
काठमाडौं आइतबारभन्दा सफा, सबैभन्दा बढी प्रदूषित जनकपुर काठमाडौं उपत्यकाको वायुको अवस्था आइतबार (हिजो)भन्दा केही सफा भएको छ । वातावरण विभागका अनुसार, काठमाडौंमा सोमबार अपराह्नतिर पछिल्लो २४ घण्टाको वायुको गुणस्तर केही सुधार भएको हो ।
पाँच तस्बिरमा साइपाल हिमाल
पाँच तस्बिरमा साइपाल हिमाल बझाङको साइपाल गाउँपालिकास्थित साइपाल हिमाल । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिँड्नुपर्छ ।
चौथो टेस्टमा भारतमाथि अस्ट्रेलियाको जित, सिरिजमा लियो अग्रता
चौथो टेस्टमा भारतमाथि अस्ट्रेलियाको जित, सिरिजमा लियो अग्रता पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ४७४ रन र भारतले ३६९ रन जोडेका थिए। पहिलो इनिङग्समा १०५ रनले पछि पर्दा भारतमाथि दबाब परेको थियो। पहिलो इनिङ्ग्समा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले १४० रन जोड्दा भारतका नितिशकुमार रेड्डीले टेस्टमा पहिलो शतक प्रहार गर्ने क्रममा ११४ रन बनाएका थिए।
नागार्जुनका मेयर बस्नेतविरूद्ध मुद्दा दायर भएसँगै स्वत: निलम्बनमा
नागार्जुनका मेयर बस्नेतविरूद्ध मुद्दा दायर भएसँगै स्वत: निलम्बनमा अख्तियारको प्रतिवेदन अनुसार राजुप्रसादले छोराको बिहे भोज गर्दा होटलमा २४ लाख रकम भुक्तानीसमेत गरिदिएको खुलेको छ। यसरी जम्मा ९ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँ घुस लिएको अख्तियारको दाबी छ। सम्पत्ति शुद्धीकरणतर्फ पनि उनीहरू तीनै जनाविरूद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको बिगो कायम गरेको छ।
सोमबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
सोमबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ बढेको हो।
रौतहटको राजदेवीमा आगलागी, २० भन्दा बढी फुसका घर जले
रौतहटको राजदेवीमा आगलागी, २० भन्दा बढी फुसका घर जले आगलागीको खबर पाएलगत्तै प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलबिछवा र गौर नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण बढी क्षति भएको प्रहरीको अनुमान छ ।
मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद
मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले परानीपुरबाट सुक्खा बन्दरगाह तर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकेर जाँच गर्दा हुटमा फल्स बटम बनाई रातो प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको प्रतिपोका १० किलोको दरले १६ पोकामा रहेको १ सय ६० किलो लागूऔषध गाँजा फेला परेको थियो ।
नेप्सेले गर्‍यो सात कम्पनीको मूल्य समायोजन, नयाँ मूल्य कति?
नेप्सेले गर्‍यो सात कम्पनीको मूल्य समायोजन, नयाँ मूल्य कति? साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरूको बुक आइतबार क्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कृषि विकास बैंकको ३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
नाबालिकालाई झुक्याएर विहे गर्दा...
नाबालिकालाई झुक्याएर विहे गर्दा... जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।
थप एक नेपालीमा मंकिपक्स पुष्टि
थप एक नेपालीमा मंकिपक्स पुष्टि यो रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थजस्तै थुक, र्‍याल, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष, संक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ । 
यस्तो रहनेछ आज दिनभरिको मौसम
यस्तो रहनेछ आज दिनभरिको मौसम अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ।
घट्यो काठमाडौंको न्यूनतम तापक्रम
घट्यो काठमाडौंको न्यूनतम तापक्रम आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो।  त्यसअघि शनिबार ५.८ डिग्री सेल्सियस, शुक्रबार ४ डिग्री सेल्सियस, बिहीबार ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।
Weather Update