सूर्यदर्शन सहकारी प्रकरण: पहिलो दिनको थुनछेक बहस सकियो, रविसहितलाई हिरासतमै फर्काइयो मंगलबार, पुस १६, २०८१

विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने मंगलबार, पुस १६, २०८१ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक आगमन बढाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत रुपान्तरणको काम गरिरहेको बताए।

पाँच हजार ८१५ रोपनीमा लगाइएको गाँजा नष्ट मंगलबार, पुस १६, २०८१ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार नौ सय ३७ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ।

अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा मंगलबार, पुस १६, २०८१ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ।

३८ करोडमा डेढ वर्षभित्र सिनेमा छायांकन स्टुडियो बन्ने दाबी मंगलबार, पुस १६, २०८१ यो बजेटमै परेको योजना हो । अक्सर हरेक वर्षको बजेट वक्तव्यमा पर्ने तर निर्माण नहुने योजनामध्य यो पनि एक हो । स्टुडियो निर्माणका लागि अर्थ मन्त्रालयबाट बहुवर्षिय ठेक्काको सहमति लिई टेन्डर आह्वान गर्ने चरणमा रहेको चलचित्र विकास बोर्डले जनाएको छ ।

नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल मंगलबार, पुस १६, २०८१ यसअघि, यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए ।

३३ अंकले घट्यो नेप्से, परिसूचक २५७६ बिन्दुमा मंगलबार, पुस १६, २०८१ मंगलबार सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । मंगलबार फाइनान्स समूहको मूल्य ५.१९ प्रतिशतले घटेको छ । त्यस्तै नारायणी विकास बैंक, गुह्येश्वरी मर्चेन्ट र बोटलर्स नेपाल तराईको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु मंगलबार, पुस १६, २०८१ रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लिएको हो ।

देशभर राष्ट्रिय मेलमिलाप आवश्यक छ, कांग्रेसले अग्रसरता लिनुपर्छ: देउवा मंगलबार, पुस १६, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभर राष्ट्रिय मेलमिलाप आवश्यक रहेको र कांग्रेसले नै त्यसको अग्रसरता लिनुपर्ने बताएका छन्।

दक्षिण कोरियाका राष्ट्रपति योलविरूद्ध पक्राउ पुर्जी जारी मंगलबार, पुस १६, २०८१ डिसेम्बर ३ मा सैन्य शासन लागु गरेपछि उनीविरूद्ध महाअभियोग लागेको छ। महाअभियोगको प्रस्ताव पारित भएसँगै उनी निलम्बित छन्। उच्चस्तरीय व्यक्तित्वहरू माथि छानबिन गर्न बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पनि पश्चिमी सउल जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको पुष्टि गरेको छ।

एकैदिन प्रतितोला एक हजार रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? मंगलबार, पुस १६, २०८१ आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला रू ३० ले गिरावट भएको छ ।

इटहरीमा फेला परेको शंकास्पद वस्तु निष्कृय मंगलबार, पुस १६, २०८१ राजावादी समूहको नाममा प्रहरीलाई गरिएको खबरमा उपमहानगरको कार्यालयसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार पालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परे पनि भोटेपुलमा शंकास्पद वस्तु फेला परेन । उनले शंकास्पद वस्तु राख्नेको खोजी भइरहेको...

बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित मंगलबार, पुस १६, २०८१ शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पु-याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गरे । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।