News Griha :: न्यूजगृह
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा महिला पक्राउ
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा महिला पक्राउ नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ।
एकदिनका लागि भोलि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने
एकदिनका लागि भोलि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने बंगलादेशमा १ दिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ। शुक्रबार मध्यान्ह १२:४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश पुर्‍याइने भएको हो।
नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द !
नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द ! चिनियाँ विद्युतीय गाडी (ईभी) निर्माता नेटाले उत्पादन बन्द गरी कामदारको तलब कटौती गरेको समाचार सार्वजनिक भएको छ।
भैरहवाको आकाशमा थाइ एअर एसिया करिब १ घण्टा होल्ड
भैरहवाको आकाशमा थाइ एअर एसिया करिब १ घण्टा होल्ड थाइल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाइ एअर एसियाको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ।
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि वृद्धवृद्धासम्म लाई निमोनियाको सङ्क्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो। 
राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता
राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरू पूरा गर्न सबै विकसित मुलुकहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग बिहीबार यहाँ भएको भेटवार्तामा सो आग्रह गरेका हुन्।
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली चलचित्र
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली चलचित्र लक्ष्मीपूजालाई लक्षित गर्दै कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ।
१४ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार
१४ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ। परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने १० अर्ब नाघेको छ।
आजदेखि मंसिर ७ सम्म नागढुंगा सडक आंशिक बन्द
आजदेखि मंसिर ७ सम्म नागढुंगा सडक आंशिक बन्द नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।
निर्मला पन्त प्रकरण: एआईजी थापाको नेतृत्वमा बन्यो नयाँ समिति
निर्मला पन्त प्रकरण: एआईजी थापाको नेतृत्वमा बन्यो नयाँ समिति कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा विभिन्न अनुसन्धान समिति बनाएपनि निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ अध्ययन समिति बनाएको छ।
डडेलधुरामा आरजुलाई स्वागत गर्न फूलमालासहित उपस्थित हुन कांग्रेसको सर्कुलर
डडेलधुरामा आरजुलाई स्वागत गर्न फूलमालासहित उपस्थित हुन कांग्रेसको सर्कुलर परराष्ट्र मन्त्री डा आरजु राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली कांग्रेस डडेलधुराले  सर्कुलर जारी गरेको छ।
नारायणगढ–बुटवल सडकको ठेक्का तोडेर विकल्प खोज्न प्रधानमन्त्री ओलीको निर्देशन
नारायणगढ–बुटवल सडकको ठेक्का तोडेर विकल्प खोज्न प्रधानमन्त्री ओलीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकको ठेक्का तोडेर विकल्प खोज्न निर्देशन दिएका छन्।नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति सो क्षेत्रका जनप्रतिनिधिहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले विश्वसनीय निर्माणको काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का तोडेर विकल्प खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई निर्देशन दिएका हुन्।
Weather Update