मलेसियामा एक नेपालीको हत्या मंगलबार, भदौ १८, २०८१

मुग्लिन–नागढुङ्गा सडकखण्डको जवाङ खोलामा ट्रक र कार ठोक्किए मंगलबार, भदौ १८, २०८१ मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन्। दुर्घटनास्थल धादिङ र चितवनको सीमानामा पर्दछ।

पृथ्वी बारे अष्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा मंगलबार, भदौ १८, २०८१ वैज्ञानिकहरूका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औँठीको आकारको क्षेत्र देखिएको छ। यो क्षेत्र हाम्रो ग्रहको चुम्बकीय क्षेत्रको गतिशीलताको बारेमा नयाँ रहस्य प्रकट गर्दै, पृथ्वीको तरल कोर भित्र अवस्थित छ।
काठमाडौंका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने मंगलबार, भदौ १८, २०८१ नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो।

स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने मंगलबार, भदौ १८, २०८१ पत्रकार सम्मेलनमा ३७ वर्षीय स्वारेजले भावुक हुँदै भनेका छन्, ‘शुक्रबारको खेल मेरो देशका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ। यो निर्णय गर्न मलाई सजिलो रहेन। तर यो अन्तिम खेलमा म पनि आफूले सक्दो राम्रो खेल्नेछु।’

अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान मंगलबार, भदौ १८, २०८१ अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ। अमेरिकाले लगाएको प्रतिबन्ध उलङ्घन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, भदौ १८, २०८१ आज प्रतिनिधि सभाको बैठक बस्दै छ। दिउँसो १ बजे संसद्को बैठक बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।आजको बैठकको निम्न बमोजिमको सम्भावित कार्यसूची रहेको छ।

सहकारी छानबिन संसदीय समितिको म्याद थपिँदै मंगलबार, भदौ १८, २०८१ आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो। संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ।

नेपाल बारको आन्दोलन तत्काललाई स्थगित मंगलबार, भदौ १८, २०८१ प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयोजकत्वमा रहेको समन्वय समितिसँगको वार्तामा नेपाल बारका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनाल सहभागी भएका थिए।

प्रधानमन्त्री ओलीसँग प्रकाशको भेट मंगलबार, भदौ १८, २०८१ प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्।
-1714474494.jpg)
हेटौँडामा युवतीको हत्या अभियोगमा खाँ पक्राउ मंगलबार, भदौ १८, २०८१ हेटौँडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन्। उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो।

यी स्थानमा आज दिउँसोदेखि रातिसम्म नै वर्षाको सम्भावना मंगलबार, भदौ १८, २०८१ देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
![एकैपटक ५८७ इन्स्पेक्टरको सरुवा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nepal-Police1683699981.png)
एकैपटक ५८७ इन्स्पेक्टरको सरुवा [सूचीसहित] मंगलबार, भदौ १८, २०८१ नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ।प्रहरी प्रधान कार्यालयले यति धेरै इन्स्पेक्टरहरुको सरुवा गरेको हो।









