News Griha :: न्यूजगृह
लिङ्गे पिङको रौनक
लिङ्गे पिङको रौनक
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलोगरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन्। हुनु जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया दिए। यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ। यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनको जोड छ । 
दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ
दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायले जानकारी दिए । 
बन्दीपुरमा पर्यटकको चहलपहल
बन्दीपुरमा पर्यटकको चहलपहल यो याममा यहाँ आउने अन्य देशको तुलनामा चिनियाँ पर्यटकको सङ्ख्या बढी छ। बन्दीपुर जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, स्वीटजरल्याण्ड, मलेसिया, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रीस र अर्जेन्टिनाका पर्यटकको रोजाइ बनेको अध्यक्ष प्रधानले बताए।
हेटौँडा-काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
हेटौँडा-काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौंतर्फ पठाइरहेको उनले जानकारी दिइन्। 
अरनिको राजमार्ग एकतर्फी सञ्चालन
अरनिको राजमार्ग एकतर्फी सञ्चालन सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकामा स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसीभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको उनले बताए। सडक अवरुद्ध भएपछि सयौँ सवारिसाधन बीच बाटोमा नै रोकिएको थिए।
कोहलपुरमा टाउको बिनाको शव फेला पर्‍यो
कोहलपुरमा टाउको बिनाको शव फेला पर्‍यो कोहलपुरमा एक युवकको टाउको बिनाको शव फेला परेको छ। कोहलपुर नगरपालिका वडा नम्बर ८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले बताए। 
पाँचखालमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध
पाँचखालमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध ट्राफिक प्रहरी पोस्ट पाँचखालका इन्चार्ज राम थापाले सुख्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको जानकारी दिए। अवरुद्ध राजमार्ग एकतर्फी खुलाउन पहिरो पन्छाउने काम भइरहेको उनले बताए। 
भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ
भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ उनले यहाँको स्याउ सस्तोमा पाउन थालेपछी सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगञ्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए। 'हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ। यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ,' अध्यक्ष...
सूचना प्रविधि र ‘कटुवाल प्रथा’ सँगसँगै
सूचना प्रविधि र ‘कटुवाल प्रथा’ सँगसँगै गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पुर्‍याउन डाँडा उक्लिहान्छन्। सदरमुकामसँगै जोडिएकोले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन। गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै...
बडादसैँको टीका लगाउने क्रम आज पनि जारी
बडादसैँको टीका लगाउने क्रम आज पनि जारी आज आश्विन शुक्ल पक्षको एकादशी। बडादसैँको टीका लगाउने क्रम आइतबार पनि जारी छ। आइतबार ५१ घडी ६ पला एकादशी तिथि छ। 
दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेका छन्।
Weather Update