News Griha :: न्यूजगृह
मुस्ताङको थासाङ गाउँपालिका–२ सौरुका स्थानीयहरु दसैँको अवसर पारेर लिङ्गे पिङमा रमाउँदै । पछिल्लो समय मुस्ताङमा पनि दसैँको बेला स्थानीयहरु लिङ्गे पिङ बनाएर मनोरञ्जन लिने गर्छन् । तस्बिरः सुशील थकाली/रासस
सुर्खेतको वीरेन्द्रनगर– १२ इत्राममा दसैँमा लिङ्गे पिङ्ग खेल्दै स्थानीय बासिन्दा । आधुनिकतासँगै आजभोलि लिङ्गे पिङ्ग हराउँदै गएको छन् । तस्विरः सुरेश आचार्य/रासस
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १२:२४
समसामयिक
Weather Update