जग्गा विवादले पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित सोमबार, कात्तिक १२, २०८१

आईसीसी विश्वकप लिग २ : नेपाल अमेरिकासँग पराजित सोमबार, कात्तिक १२, २०८१ नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो। अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो।

साफ च्याम्पियनसिप: भारतलाई हराउँदै नेपाल फाइनलमा आइतबार, कात्तिक ११, २०८१ राष्ट्रिय महिला टोलीको भारतमाथि साफ च्याम्पियनसिपमा यो लगातार दोस्रो सेमिफाइनल विजय हो। साफ महिला च्याम्पियनसिपको उपाधीका लागि नेपालले र बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आइतबार नै बाङ्ग्लादेश फाइनलमा पुगिसकेको छ।

११ उद्योगले तिरे बिजुली बक्यौताको पहिलो किस्ता आइतबार, कात्तिक ११, २०८१ नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाएका छन्।
-1730044303.jpg)
भारतविरुद्ध सावित्राले फर्काइन् बराबरी गोल आइतबार, कात्तिक ११, २०८१ खेल सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन्।

विवादपछि रोकिएको नेपाल–भारत खेल सुरु आइतबार, कात्तिक ११, २०८१ लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि खेल पुनः तनावग्रस्त भएको थियो।

आईसीसी विश्वकप लिग टू : अमेरिकाविरुद्ध नेपाल पहिला ब्याटिङमा आइतबार, कात्तिक ११, २०८१ डलासमा घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

थाइ एयर एसियाले माफी माग्यो, नेपालले ४ घण्टापछि जहाज छाड्यो आइतबार, कात्तिक ११, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, थाइ एयर एसियाको आइतबार नेपाल आएको एयरबस ए३२० जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि उक्त जहाजलाई ४ घण्टापछि साझ ६:५७ बजे बैंककका लागि छाडिएको हो।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकिए, को कहाँ भए सिफारिस? आइतबार, कात्तिक ११, २०८१ न्याय परिषद्ले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ।

कालीगण्डकी–तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज आइतबार, कात्तिक ११, २०८१ बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ। रिट खारेज भएसँगै यो आयोजना अघि बढाउने बाटो खुलेको छ। आयोजनाविरुद्ध २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो।

नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव आइतबार, कात्तिक ११, २०८१ भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए। तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ।

साफ महिला फुटबल: भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा आइतबार, कात्तिक ११, २०८१ भुटानका लागि एकमात्र सान्त्वना गोल डेकी लाजोनले गरिन्। भुटान अघिल्लो संस्करणमा पनि बङ्गलादेशसँग नै पराजित भएको थियो।

अनुमतिबिनै काठमाडौं आएपछि थाइ एयर एसियाको नियमित उडान रद्द आइतबार, कात्तिक ११, २०८१ आइतबार अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ। आइतबार उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि यस्तो कारबाही गरेको प्राधिकरणले जनाएको छ।









