रामेछापमा गाडी दुर्घटना, ५ जनाको मृत्यु शुक्रबार, मंसिर १४, २०८१

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई नहटाउन उच्च अदालत पाटनको आदेश शुक्रबार, मंसिर १४, २०८१ न्यायाधीशहरु टंकप्रसाद गुरुङ र टिकाराम आचार्यको इजलासले पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच २०८१ असोज २२ मा भएको सहमति तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

नेपाल प्रहरीका असईले आफैँलाई हाने गोली शुक्रबार, मंसिर १४, २०८१ तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

कीर्तिपुरका दुई उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण शुक्रबार, मंसिर १४, २०८१ निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको जनाएको छ। ‘अनुगमन टोली आउँदा आचारसंहिता विपरीत गतिविधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो।

एसीसी यू-१९ एसिया कप: श्रीलंकाविरूद्ध जितका लागि नेपाललाई २३४ रनको लक्ष्य शुक्रबार, मंसिर १४, २०८१ संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट स्टेडियममा प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाविरूद्ध जितका लागि २३४ रनको लक्ष्य पाएको हो। नेपालले टस जितेर पहिले बलिङ गरेको खेलमा श्रीलंकाले ५० ओभरमा १० विकेट गुमाएर २३३ रन बनाएको हो।

परराष्ट्रले सार्वजनिक गर्यो प्रधानमन्त्रीको चीन भ्रमण तालिका शुक्रबार, मंसिर १४, २०८१ भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, प्रतिनिधिसभा सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारीलगायत निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरू सहभागी रहनेछन्।

विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति दुर्गा प्रसाईंका सहयोगी शुक्रबार, मंसिर १४, २०८१ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय गुण्डा नाइकेको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति हरिचन्द्र शुक्रबार, मंसिर १४, २०८१ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले झापाबाट एक जनालाई पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको छ। सीआईबी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति झापाका हरिचन्द्र फुँयाल रहेका छन्।

स्थानीय तह उपनिर्वाचनको नतिजा दुई दिनभित्र शुक्रबार, मंसिर १४, २०८१ पर्सि आइतबार हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ।

बागमतीमा छाडियो मेलम्चीको पानी शुक्रबार, मंसिर १४, २०८१ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो।

भारतीय गुन्डा नाइके विश्नोईको नाममा धम्क्याएको आरोपमा एक जना पक्राउ शुक्रबार, मंसिर १४, २०८१ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो। सीआईबी स्रोतले पक्राउ गरेको पुष्टि गरे पनि ती व्यक्ति नाम भने सार्वजनिक गरेको छैन।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती शुक्रबार, मंसिर १४, २०८१ कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन्। चालु आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन् ।

मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत शुक्रबार, मंसिर १४, २०८१ चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत राखेको छ। मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले विद्यमान व्यवस्थाहरु यथावत राखेको हो।