News Griha :: न्यूजगृह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
पश्चिमी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
पूर्वगृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा
पूर्वगृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ।
सहकारी ठगी प्रकरणमा छविलाल जोशीविरुद्ध २० दिनको म्याद थप
सहकारी ठगी प्रकरणमा छविलाल जोशीविरुद्ध २० दिनको म्याद थप सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले २० दिनको म्याद थप गरेको छ ।
टीआरसी सम्बन्धी आयोगमा पदाधिकारी सिफारिसका लागि ब्यूँताइयो पूरानै समिति
टीआरसी सम्बन्धी आयोगमा पदाधिकारी सिफारिसका लागि ब्यूँताइयो पूरानै समिति सरकारले टीआरसीसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने भएको छ ।
मन्त्रिपरिषद् बैठक : विपद् संकटग्रस्त स्थानीय तहका लागि ४३ करोड रुपैयाँ निकासा
मन्त्रिपरिषद् बैठक : विपद् संकटग्रस्त स्थानीय तहका लागि ४३ करोड रुपैयाँ निकासा विपद् प्रभावित स्थानीय तहहरुलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
रवि लामिछानेलाई पोखरा लैजाने क्रममा ठाउँठाउँमा विरोध प्रदर्शन
रवि लामिछानेलाई पोखरा लैजाने क्रममा ठाउँठाउँमा विरोध प्रदर्शन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर पोखरा लैजाने क्रममा विभिन्न ठाउँमा प्रदर्शन भएको छ।
लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन, ठगी तथा सङ्गठित अपराध मुद्दामा अनुसन्धान हुने
लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन, ठगी तथा सङ्गठित अपराध मुद्दामा अनुसन्धान हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले आज पक्राउ गरेको छ ।
सांसद लामिछाने पक्राउ परेकाबारे प्रहरीद्वारा सभामुखलाई पत्राचार
सांसद लामिछाने पक्राउ परेकाबारे प्रहरीद्वारा सभामुखलाई पत्राचार ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा प्रतिनिधिसभा सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।
रवि लामिछानेको सांसद पद के हुन्छ ?
रवि लामिछानेको सांसद पद के हुन्छ ? लामिछाने २०७९ मंसिरमा सम्पन्न चुनावमा चितवन – २ बाट निर्वाचित भएका थिए । नागरिकता सम्बन्धी मुद्दामा उनको सांसद पद खारेज भएपछि २०८० साल वैशाख १० गते त्यस क्षेत्रमा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा पनि लामिछाने नै निर्वाचित भएका थिए ।
सेवा रेमिटको लाइसेन्स खारेज, कम्पनीसँग लेनदेन भए दाबी गर्न ३५ दिने म्याद
सेवा रेमिटको लाइसेन्स खारेज, कम्पनीसँग लेनदेन भए दाबी गर्न ३५ दिने म्याद खारेज हुने उक्त रेमिट्यान्स कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको मितिभित्र दाबी गरेमा बैंक जमानतले खामेसम्मको रकममात्र हिसाब मिलान हुने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ।
रास्वपा सभापति लामिछानेलाई स्थलमार्ग भएर पोखरा लगिँदै
रास्वपा सभापति लामिछानेलाई स्थलमार्ग भएर पोखरा लगिँदै सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई शुक्रबारै पोखरा लगिएको छ ।
Weather Update